trusted online casino malaysia
trusted online casino malaysia

एजेन्सी । विज्ञहरूले कोरोनाभन्दा सातगुना खतरनाक महामारी आउन सक्ने अनुमान गरेका छन्।जसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डिजिज एक्स नाम दिएको छ।बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख डेम केट बिङ्घमले उक्त महामारीले ५ करोड मानिसको ज्यान जान सक्ने बताएकी छन्।

डेली मेलको रिपोर्टअनुसार विज्ञहरूले यो महामारी कोभिड–१९ भन्दा ७ गुणा बढी खतरनाक साबित हुनसक्ने र छिट्टै फैलिन सक्ने बताएका छन्।

महामारी आउनुअघि नै भ्याक्सिन बनाउन सुरु

बेलायती वैज्ञानिकहरूले डिजिज एक्सको आउनुअघि नै यसविरुद्धको भ्याक्सिन बनाउन थालेका छन्।यसका लागि २५ प्रकारका भाइरसको अध्ययन गरिएको छ।वैज्ञानिकहरूको ध्यान जनावरहरूमा पाइने भाइरसहरूमा केन्द्रित छ। ती भाइरस जुन जनावरबाट मानिसमा सर्न सक्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia