trusted online casino malaysia
trusted online casino malaysia

एजेन्सी । लेबनानको विद्रोही समूह हिजबुल्लाहले बिहीबार दक्षिणी लेबनानमा इजरायली ड्रोन खसालेको दाबी गरेको छ। इजरायलको सेनाले मिसाइल प्रहार भएको पुष्टि गरेको छ तर आफ्नो ड्रोनलाई कुनै क्षति नभएको दाबी गरेको छ। हिजबुल्लाहले यो हप्ता दोस्रोपटक इजरायली ड्रोनलाई मिसाइलले खसालेको दाबी गरेको हो।

हिजबुल्लाहले विज्ञप्ति जारी गरी आफ्ना लडाकुले मध्यराति इजरायली ड्रोन खसालेको दाबी गरेको छ। कुनै पनि पक्षले आफ्नो दाबी पुष्टि गर्न प्रमाण उपलब्ध गराएका छैनन्। रोयटर्सले पनि यो दाबी स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia