इटहरी ।सत्ता साझेदार नेपाली कांग्रेसका डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार भ्रष्टहरूको अखडा भएको आरोप लगाएका छन् । सुनसरीको इनरुवामा कार्यकर्ता भेटघाट कार्यक्रममा आएका कोइरालाले वर्तमान सरकार भ्रष्टहरूको अखडा रहेको बताएका हुन् ।

मधेश प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयता नपाउने भएसँगै सुनसरी आएका उनले सरकारका मन्त्रीहरूले नै सहिष्णुता भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँड्न थालेको बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia