Indian-army_test-in underwear१८ फागुन एजेन्सी। बिहारको  मुजफ्फरपुरमा सेनामा क्लर्कको  भर्ती परीक्षाको दौरानमा परीक्षार्थीहरुलाई केवल अंडरवियर लगाएर परिक्षा दिन लगाईएको छ ।

परीक्षार्थीहरुले चिट चोर्न नसकुन भन्ने उदेश्यले केवल अन्डरवेयर लगाएर परिक्षा दिन लगाईएको हो  ।

त्यसरी परिक्षा दिन लगाईएको भन्दै एक वकीलले कोर्टमा परीक्षामा करिब १५०० विधार्थीलाई केवल अन्डरवेयर लगाएर परिक्षा दिन लगाउने  दोषी अधिकारिहरुलाई कारवाही गर्न माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia