ललितपुरको किष्ट अस्पतालभित्रको शौचालयमा एक युवक मृत फेला परेका छन् । अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावल सोमबार मृत फेला परेका हुन्।

ललितपुर प्रहरीका अनुसार शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia