नेपालका अर्बपतिका छोराको विवाहमा ‘चाँदीको मन्डप’: सलमान खान पनि सहभागी

नेपालका अर्बपतिका छोराको विवाहमा ‘चाँदीको मन्डप’: सलमान खान पनि सहभागी
एजेन्सी । नेपालका अर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाहमा अतिमहँगो क्रिस्टल डेकोरेसनसहित चाँदीको मन्डप नै बनाइयो । विनोदका छोरा बरुणको विवाहमा श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे पनि उपस्थित भए । यस्तै, उनका छोराको विवाहमा नेपाल–भारतका उद्योगी–व्यवसायी, बलिउड अभिनेता सलमान खानदेखि भारतका चर्चित सेलिब्रटी, राजनीतिज्ञ, लेखक, खेलाडीहरुको उपस्थिति रहेको थियो । विवाह गत विहीबा...

आजको राशिफल : वैशाख १८ गते सोमबार

आजको राशिफल : वैशाख १८ गते सोमबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दु:ख पाइनेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बृष - इ, उ, ए, ओ, ...

प्रधानन्यायाधिश कार्की विरूद्ध महाअभियाेग प्रस्ताव दर्ता

काठमाण्डाै । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सर्वाेच्च अदालतकाे प्रधानान्यायाधिस शुसिला कार्कि बिरूद्ध ब्यवस्थापकिय सांसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराइएकाे छ । आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्य...

छोरीको हत्या गरी आफू आत्महत्याको प्रयास असफल

छोरीको हत्या गरी आफू आत्महत्याको प्रयास असफल
१७ बैशाख । भारत घर भई हाल इलाम नगरपलिका –७ मा डेरा गरी बस्ने राजु राजवंशीले (शुक्रबार) आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । इलाम बजारमामा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरीले इलाम बजारकै फ्रेण्ड होटलको ४ नम्बर कोठामा रातको १२ बजेतिर छोरीहरु दुवैको घाँटी थिची हत्या प्रयास गरेकोमा ८ वर्षकी एक छोरी बिरुषा चौधरीको निधन भएको छ । अर्की छोरी ३ वर्षकी मिरा भ...

यस्ताे छ नेपालमै बसेर युट्युबबाट डलर कमाउने तरिका (भिडियाे)

यस्ताे छ नेपालमै बसेर युट्युबबाट डलर कमाउने तरिका (भिडियाे)
काठमाडौँ। प्रविधिको विकासले घरमै बसेर पनि आम्दानी गर्ने प्रशस्त मार्ग खुलेका छन् । यसको अर्थ यो होइन कि कुनै काम नै नगरी पैसा कमाउन सकिन्छ। तर विश्वमै युवा पुस्ता देखि वृद्धवृद्धाको चासोमा रहेको युट्युब अहिले प्रविधि बुझेका नेपाली युवामाझ पनि लोकप्रिय बन्दै आएको छ। युट्युबमा भिडियो अपलोड गरेर आम्दानी गर्ने नेपाली युवाको सङ्ख्या दिनहुँ बढ्दो छ। हातहातमा स्मार्टफोन भएको यो समयमा आफैले भिडियो खिचेर ...

पहिलाे दिनमै बाहुबली २ ले कमायाे सय कराेड बढी : राखयाे नयाँ रेकर्ड

पहिलाे दिनमै बाहुबली २ ले कमायाे सय कराेड बढी : राखयाे नयाँ रेकर्ड
एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली- द कन्क्लुजन’ ले भारतीय सिनेमा जगतमा इतिहास कायम गरेकाे छ । हिन्दि सिनेमाकाे जगतमा एकै दिन सय कराेड माथिकाे काराेबार गर्ने याे फिल्म सायदै पहिलाे रहेकाे निर्माताहरूले दाबी गरेका छन । यस अघि रिलज भएकाे पहिलाे दिनमै सलमान खानको ‘सुल्तानले ३६ कराेड र आमिर खानको ‘दंगल’ले २९ कराेडकाे काराेबार गरेर रेकर्ड राखेकाे थियाे । यि दुवैलार्इ पछि पार्दै बाहुबली २ ले रिलिज ...

विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी बलिउड कलाकारहरु, कारण यस्तो छ

विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी बलिउड कलाकारहरु, कारण यस्तो छ
एजेन्सी । बिहिबार ७० वर्षको उमेरमा विनोद खन्नाको क्यान्सरको कारण निधन भयो। विनोदको अन्तिम संस्कारमा अमिताभ बच्चन, ऋषि कपूर सहित बलिउडका हस्तीहरु पुगे तर बलिउडका टप स्टार शाहरुख, सलमान, आमिर र अक्षय अन्तेष्टीमा सामेल भएनन्। यहि कुरामा ऋषि कपुरले सामाजिक सञ्जालमा लेख्दै कडा निन्दा गरे। नयाँ पुस्ताकाले पुराना पुस्ताकालाई इज्जत दिन नजानेको बताउँदै ऋषिले आफ्नो रिस पोखेका थिए। आखिर कहाँ थिए यी स्टार ?...

बाटो काट्ने क्रममा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बाटो काट्ने क्रममा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
१७ बैशाख, खोटाङ। खोटाङको हलेसी तुवाचुङ ७ स्थित जयराम दिक्तेल सडक खण्डमा शनिबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने जगतशेर राईको १० बर्षिय छोरा शिसन राई रहेका छन्। उनलाई बाटो काट्ने क्रममा को २ त ५७८० नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो। ठक्करबाट घाईते बालकलाई उपचारकालागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेशीले जनाएको छ।...

बसको ठक्करबाट दुईजनाको मृत्यु

बसको ठक्करबाट दुईजनाको मृत्यु
१७ बैशाख,  मोरङ। मोरङको उर्लाबारी नगरपलिका-९ हाल राजघाट ५ मा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा मोटरसाईकलमा सवार चालक मोरङ राजघाट ४ बस्ने सागर रुचाल र पछाडी सवार सुर्य बहादुर वि.क. रहेका छन्। उनीहरुलाई इटहराबाट उर्लाबारीतर्फ आउँदै गरेको को १ ख ३५९३ नम्बरको बसको बिपरित दिसातर्फ जाँदै गरेको मे ३ प ३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्क...

आजको राशिफल : वैशाख १७ गते आइतबार

आजको राशिफल : वैशाख १७ गते आइतबार
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) समयमा सजग नबन्दा अप्ठ्यारोमा परिनेछ। फजुल खर्च बढ्नेछ भने शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सहयोगीहरूले हात झिक्नाले पनि समस्या बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे,...
trusted online casino malaysia