श्रीमान् खाडीमा, श्रीमती प्रेमीसँग मस्त डेरामा
श्रीमतीका प्रेमीले गाडीले ठोक्काइदिए
काठमाडौँ । २७ कात्तिक २०७३ मा जनकपुर–२२ बस्ने २५ वर्षीय श्रीराम ठाकुरको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकानजिकै जनकपुर–ढल्केबर सडकखण्डमा गाडीले ठक्कर दिएको अवस्थमा शव बरामद भयो । घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले रातिको समयमा कुनै गाडीले ठक्कर दिएर भागेको आशंका गर्यो । तर, थप अनुसन्धान गर्दै जाँदा वास्तविकता अर्कै भेटियो ।
वास्तवमा प्रेम र सम्पत्तिका कारण ...










