पानीमा डुबेर बृद्धको मृत्यु

पानीमा डुबेर बृद्धको मृत्यु
२१ माघ, मोरङ। मोरङको पथरी-शनिश्चरेमा पानीमा डुबेर एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पथरी-शनिश्चरे नगरपालिका २ बस्ने ६२ वर्षिय शेरहाङ ध्वज लिम्बु रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। लिम्बुको शव शुक्रबार बिहान सोही स्थानमा रहेको गुहेहोली खोल्सामा पानीमा डुबेको अवस्थामा भेटिएको हो। मृतकको शव पोष्टमार्टमका लागी मंगलबारे अस्पताल पठाइएको तथा घटनाबारे अनुसन्धान कार्य भइरहेको सो कार्यालयले...

याद गर्नुहोस् स्याउको दानामा हुन्छ प्राणघातक बिष (भिडियोमा हेर्नुहोस्)

याद गर्नुहोस् स्याउको दानामा हुन्छ प्राणघातक बिष (भिडियोमा हेर्नुहोस्)
स्याउ हामी सबैलाई मनपर्ने फल हो । तर स्याउ खाँदा हामीले सानो कुरामा ध्यान दिन सकेनौं भने यसले स्वास्थ्यमा गम्भीर असर पुग्न सक्छ । स्याउको भित्री भागमा हुने दाना वा बीउमा साइनाइड नामको बिष हुन्छ । उक्त बिउमा एमेग्डलाइन हुन्छ जसले पेटमा पाचन प्रक्रियामा सघाउने एन्जाइमहरुसँग प्रतिक्रिया गरेर साइनाइड निकाल्दछ । प्राकृतिक रुपमा बिउको बोक्रा धेरै नै कडा हुन्छ, जसलाई फुटाउन गाह्रो हुन्छ । यदि त...

इन्द्रको “कुर्नै पर्यौ” सार्वजनिक (भिडियो सहित)

इन्द्रको “कुर्नै पर्यौ” सार्वजनिक (भिडियो सहित)
२१ माघ,  रोशन पोखरेल विराटनगर। नेपाली गित संगित र साधनामा साधानारत इन्द्र बुढाले बाह्रौ गित नेपाली लोक तथा दोहोरी गीत गीत हालै बजारमा आएको छ । उक्त गीत एस वि रामारोशन फिल्मको प्रस्तुतिमा “कुर्र्नै पर्यौ” नामकरणको भिडियो बजारमा आएको हो । गायकलाई यस गीतमा गायक इन्द्र बुढालाई नव गायिका कमला सेन्चुरीले साथ दिएकी छिन् । गीतको कथा वस्तु अनुसार माया प्रेमको वियोगान्त भावनालाई गायिका कमलाले आफनो शब्दला...

रइस की यी नायिका कुनै दिन पसलमा झाडु लगाउने र पुछ्ने काम गर्थिन

रइस की यी नायिका कुनै दिन पसलमा झाडु लगाउने र पुछ्ने काम गर्थिन
शाहरुख खानको रइसले शुरुवातको ५ दिनमै ९३ करोड भारु कमाइ गरेको थियो । बक्स अफिसमा रफ्तारमा दौडेको रइसमा पाकिस्तानी नायिका माहिरा खानले लेडि लभरको भुमिका निभाएकी छिन् । सबैभन्दा धेरै पारिश्रमीक लिने पाकिस्तानी नायिकामा पर्छिन् माहिरा खान । माहिराको जन्म १८८४ मा कराचीमा भएको हो । कराचीको फाउण्डेसन पब्लिक स्कुलमा माहिराले पढेकी हुन् । १७ बर्षमा उच्च शिक्षाका लागि क्यालिफोर्निया गइन् । उनले युएसको ...

विवाहपूर्व यौन सम्पर्क गरेकाे भन्दै ढुङ्गाले हानेर मारियाे एक प्रेम जाेडी

विवाहपूर्व यौन सम्पर्क गरेकाे भन्दै ढुङ्गाले हानेर मारियाे एक प्रेम जाेडी
एजेन्सी । इराक-विहेअघि सेक्स गरेको आरोपमा इस्लामिक स्टेट समर्थकहरुले दिउसै एक जोडी प्रेमी/प्रेमिकालाई दिउसै सडकमा ढुंगाले हिर्काएर हत्या गरेका छन । डेलीमेलकाअनुसार इराकको निन्वेह प्रान्तस्थित मोसुलमा आइएसआइएसका जिहादीहरुले युवक र उनकी प्रेमिकालाई सडकमा ठूलो भीडका बीचमा ढुंगा प्रहार गरेर हत्या गरेका थिए ।उनीहरुलाई मार्नुपूर्व आइएसआइएसका न्यायकर्ता अबु अन्सर अल अन्सारीले उनीहरुविरुद्धको न्यायको घो...

अनुसन्धानले भन्छ – खाली पेटमा लिची नखानुस : ज्यानै जान सक्छ

अनुसन्धानले भन्छ – खाली पेटमा लिची नखानुस : ज्यानै जान सक्छ
काठमाडौं । खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ । अमेरिका र भारतका वैज्ञानिकहरुले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट मृत्यु भएको सन्दर्भमा गरेको अनुसन्धान रिपोर्ट मेडिकल जर्नल दि लेन्सेटमा प्रकाशित भएपछि सो कुराको खुलासा भएको हाे । लिचीमा हाइपोग्लिकिन नामको तत्व हुने र त्यसले ग्लुकोज बन्न नदिने भएकाले बालबालिकाको मृत्यु भएको वैज्ञानिकहरुको तर्क छ ...

महतोद्वारा अर्बौंको कर छली

महतोद्वारा अर्बौंको कर छली
काठमाडौं/ निजी क्षेत्रको दूरसञ्चार प्रदायक एनसेलको करका बारेमा अहिले जोडतोडले कुरा उठे पनि यस्तै प्रकृतिको एउटा प्रसंगमा भने अहिले सबैले मौनता साँधेको पाइएको छ। कुरा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यापारी डा. उपेन्द्र महतोको हो। मे २००८ सम्म महतोको स्पाइस नेपालमा ४० प्रतिशत शेयर रहेको थियो। महतोको साइप्रसमा रहेको कम्पनी डेल्टो ट्रेडिङ लिमिटेडको नाममा २० प्रतिशत र नेपालम...

किन उभियो कांग्रेस २८ वर्षे उमेरहदमा ?

काठमाडौं, २१ माघ ।   कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु चुनावमा २८ वर्षे उमेरहदको विवादमा नअल्झी चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् । बिहीबार कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, नेविसंघका पदाधिकारी, काठमाडौंका सरकारी क्याम्पसका स्ववियु सभापति, एकाइ सभापतिसहितको बैठकमा देउवाले यस्तो निर्देशन दिएका हुन् । सभापति–महामन्त्री एक स्वर, एक्लिए पौडेल पदाधिकारी र नेविसंघका नेताबीचको बैठकमा उम...

बन्ने भयो ‘काठमाडौं भ्यू टावर’

बन्ने भयो ‘काठमाडौं भ्यू टावर’
काठमाडौं, २१ माघ । पुरानो बसपार्कमा २९ तले ‘काठमाडौं भ्यू टावर’ को निर्माण सुरु भएको छ । करिब ५ वर्ष अघिदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवनको निर्माण कार्य ‘जलेश्वर स्वच्छन्द विको विल्डर्स’ कम्पनीले अघि बढाएको हो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार काठमाडौं महानगरपालिकाले ४ वर्षअघि नै उक्त कम्पीनसँग सम्झौता गरेको थियो । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्पनीविरुद्ध उजुर...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ सय ८६ कर्मचारी आवश्यक

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ३ सय ८६ कर्मचारी आवश्यक
काठमाडौं, २१ माघ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ३ सय ८६ जना कर्मचारी आवश्यक हुने प्रक्षेपण नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । प्राधिकरणको प्रारम्भिक अध्ययनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालन गर्ने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ८६ जना कर्मचारी आवश्यक हुने देखाएको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । ‘प्र...
trusted online casino malaysia