गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी
गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वहाव सँगै ल्याइने गाँजा प्रहरीले तटीय क्षेत्रबाट पटकौं पटक बरामद गरिसकेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेश चतराले कोशीको मध्य भागमा पर्ने २ नम्बर भंगालो भनिने खयर टापुको बगरबाट ३ सय ५० किलो गाँजा बरामद गरेसँगै गाँजा तस्करकालागि सुरक्षित मानिदै आइएको कोशी नदीको रुट यथावत रहेको प...












