भागवण्डा नमिल्दा सुनसरीका स्थानीय तहमा नहुने भो गठबन्धन !

भागवण्डा नमिल्दा सुनसरीका स्थानीय तहमा नहुने भो गठबन्धन !
सुनसरीको स्थानीय तह तर्फ धरान र इटहरी बाहेक अन्यत्र गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल नहुने निश्चित भएको छ । उम्मेद्वार चयनको विषयमा सहमती जुट्न नसक्दा चुनावी तालमेल नहुने निश्चित बनेको गठबन्धन आवद्ध नेताहरुले बताएका छन । महानगर र उपमहानगरको उम्मेद्वारको टुङ्गो केन्द्रले लगाउँदा धरान र इटहरी भागवण्डामा परेको छ । यद्यपि, एकले अर्कोलाई स्विकार्ने वा नस्विकार्ने भन्ने विषय भने गम्भिर मुद्दा बनेको छ...

इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं

इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं
नेकपा एमाले इनरुवा नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर कमिटीद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा काँग्रेसले भद्रगोल बनाएको इनरुवालाई परिवर्तनको आभास दिलाउने उल्लेख छ । नगर कमिटी अध्यक्ष प्रेम पौडेलद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा २०७४को स्थानीय तहबाट निर्वाचित काँग्रेसका जनप्रतिनिधिले नगरवासीको हीतमा काम गर्न नसकेको आरोप लगाइएको छ ।प्रतिवद्धता पत्रमा काँग्रेसका जनप्रति...

इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी

इनरुवाको मेयरमा एमालेका ११ आकांक्षी
इनरुवा नगरपालिकाको मेयर बन्न नेकपा एमालेबाट ११ जनाले दाबेदारी पेश गरेका छन ।बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनकालागि प्रमुख र उप प्रमुख सबैको नाम नगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरी सकेको छ ।इनरुवाकोलागि एमालेबाट प्रमुखमा ११ जना र उप प्रमुखमा ५ जनाको नाम सिफारिसको सूचीमा रहेको छ । आकांक्षी धेरै देखिएकाले उम्मेद्वारको अन्तिम टुङ्गो भने अहिले सम्म लाग्न सकेको छैन ।नगर कमिटीले इनरुवा...

इनरुवामा एमालेले आमसभा गर्दै

इनरुवामा एमालेले आमसभा गर्दै
नेकपा एमालेले सुनसरीको इनरुवामा बृहत आमसभाको आयोजन गर्ने भएको छ ।चैत्र ३० गते महेन्द्रचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुनसरीले जनाएको छ । एमाले जिल्ला प्रचार विभागले पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बताइए अनुसार बृहत आमसभा चुनाव केन्द्रित रहने छ । जसमा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने...

इनरुवा अस्पताललाई डेढ करोड सहयोग

इनरुवा अस्पताललाई डेढ करोड सहयोग
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली कांग्रेस सिंगो पार्टी भएको भन्दैै कुनै समूह वा गुट नरहेको बताउनु भएको छ । पार्टी भित्र बेग्लाबेग्लै समूहले आफु अनुकुलको भेला र गोष्ठी आयोजना गर्दै आएको बारेको संचारकर्मीको जिज्ञासामा कार्कीले केन्द्रिय कार्य समितिको निर्णय अन्तिम हुने बताउनु भयो । वहाँले भन्नु भयो, “तपाईहरुले समूह समूह भन्नु हुन्छ । कांग्रेस एउटै हो । हाम्रो कु...

इनरुवामा आजबाट रात्रिकालीन भलिबल खेल हुँदै

इनरुवामा आजबाट रात्रिकालीन भलिबल खेल हुँदै
इनरुवामा आजबाट रात्रिकालीन भलिबल प्रतियोगिता संचालन हुँदैछ ।फुलबारी क्रिकेट क्लबले आयोजना गरेको पालिका स्तरीय मेयरकप भलिबल प्रतियोगिताका खेलहरु आज साँझबाट सुरु हुन लागेको हो । प्रतियोगितामा सुनसरीको गढी र बर्जु गाउँपालिका बाहेकका अन्य १० स्थानीय तहले भाग लिएका छन । प्रतियोगिता अन्र्तगत आज हुने उद्घाटन खेलमा इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकाको टिमबीच खेल हुनेछ ।आयोजकले पत्रकार सम्मेलनका दिए...

चार सय घरका परिवारैलाई कपडा वितरण

चार सय घरका परिवारैलाई कपडा वितरण
जनसेवा मिडिया प्रालिका अध्यक्ष अख्तर हुसेनले ४ सय घरका परिवारैलाई कपडा वितरण गरेका छन ।संचार व्यवसायी हुसेनले विपन्न र गरिव परिवार छनौट गरी कपडा बाँडेका हुन । हरिनगर ६ घुस्कीको अर्नमा स्थित निवासमा औपचारिक कार्यक्रमको आयोजना गरी हुसेनले स्थानीयलाई तयारी कपडा (लुगा) वितरण गरेका हुन । कपडा वितरण कार्यक्रममा अधिकांश महिलाको सहभागिता रहेको थियो । स्थानीय अगुवाको सहयोगमा गरिव तथा वि...

एमाले प्रवेश गरेका मनोजले पाउलान त मेयरको टिकट !

एमाले प्रवेश गरेका मनोजले पाउलान त मेयरको टिकट !
इनरुवा घर भई लण्डन बस्दै आएका युवा व्यवसायी मनोज कुमार मेहता एमाले प्रवेश गरेको विषयले नगरमा आगामी मेयरको विषय केन्द्रित राजनैतिक तरङग पैदा गराएको छ ।अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट टिकटकालागि निकै दौडधुप गरेका मेहता अन्ततः लोकतान्त्रिक फोरमबाट मैदानमा होमिएका थिए ।त्यस बेला तेस्रो स्थानमा रहेका मेहता हालसालै एमाले प्रवेश गरेका छन । निर्वाचन मिति नजिकिदै गर्दा उनको एमाले प्रवेशलाई जोकोहीले ...

सपिङ कमप्लेक्सकालागि ऋण सम्झौतामा हस्ताक्षर

सपिङ कमप्लेक्सकालागि ऋण सम्झौतामा हस्ताक्षर
सपिङ कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाले २४ करोडको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ ।कमप्लेक्स निर्माण प्रयोजनकालागि इनरुवा नगरपालिकाको कार्यालय र नगर विकास कोषबीच उक्त सम्झौता भएको हो ।इनरुवा सपिङ कमप्लेक्स आयोजना निर्माणका लागि भएको सम्झौतामा नगरपालिकाको तर्फबाट मेयर राजन मेहता र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन । इनरुवा सपिङ कमप्लेक्स न...

एमसीसीको बिरोधमा इनरुवामा समाजवादीको प्रदर्शन – फोटो फिचर

एमसीसीको बिरोधमा इनरुवामा समाजवादीको प्रदर्शन – फोटो फिचर
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बिरोधमा एकीकृत समाजवादीले इनरुवामा प्रदर्शन गरेको छ ।एमसीसी सम्झौता अविलम्ब खारेजी गरिनु पर्ने लगायतका माग सहित समाजवादीका जिल्ला जनसंगठनहरुले प्रदर्शन गरेको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थी नेता लगायतको उपस्थितिमा आयोजित बिरोध कार्यक्रममा पार्टीको जिल्ला र नगर तहका नेताहरुको समेत सहभागिता रहेको थियो । उपस्थिती रहेको थियो ।एमस...
trusted online casino malaysia