सर्वोच्चकै कारण एनसेलको अरबौं रुपयाँ बाहिरियो

सर्वोच्चकै कारण एनसेलको अरबौं रुपयाँ बाहिरियो
काठमाडौं ।सर्वोच्च अदालतले एनसेल लाभकरको मुद्दा किनारा नलगाउँदासम्म यस विषयमा कुनै पनि निर्णय लिन नसकिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन्। संसद्को लेखा समिति बैठकमा शुक्रबार सचिव ढुंगानाले सर्वोच्च अदालतबाट आएको अन्तरिम आदेशले पनि एनसेल खरिदबिक्रीमा पुँजीगत लाभकर उठाउन कानुनी जटिलता थपेको बताए। ‘अहिलेको मूल चुनौती कानुनी प्रक्रिया हो। सर्वोच्च अदालतको अन्तरिम आदेशको क...

‘सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’, बढीजसो पीडित १३ देखि ३० वर्ष उमेर समूहका

‘सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्’, बढीजसो पीडित १३ देखि ३० वर्ष उमेर समूहका
टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन्। उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन्। धेरैजसो पीडक च्याट एप भएका फेसबुक सहितका सामाजिक सञ्जालमा फेक आइडीमार्फत ‘ब्ल्याक मेल’ गर्नेहरू...

लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात व्यवस्था विभागको सर्भर ह्याङ

लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात व्यवस्था विभागको सर्भर ह्याङ
काठमाडौँ / यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेकै दिन सर्भरले धान्न नसक्दा यस्तो अवस्था आएको हो । चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गते खुलेकै दिन बन्द भएको थियो । यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ ।आजको नेपाल समाचार...

नेपाल आईडल यूटियुवमा विश्वमै हेरिनेमा दोस्रो भएपछि

नेपाल आईडल यूटियुवमा विश्वमै हेरिनेमा दोस्रो भएपछि
काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन(टू यू(ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो ।  हरेक विहीवार र शुक्रवार साँझ साढे ८ बजे प्रशारण हुँदै आएको नेपाल आइडल...

शुक्रबारदेखि खुला गरिएको लाइसेन्स आवेदन अझै अवरुद्ध

शुक्रबारदेखि खुला गरिएको लाइसेन्स आवेदन अझै अवरुद्ध
काठमाडौँ / सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको हो । दशैँअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भन्नुभयो, आइतबार पनि काम हुन सकेन । एकैचोटि ...

अमेरिकाको नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’

अमेरिकाको नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’
काठमाडौं । प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुद्रि सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ । तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ । विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि भारत...

अनलाइन व्यापारका नाममा ठगी सरकारी निकाय मौन

अनलाइन व्यापारका नाममा ठगी सरकारी निकाय मौन
काठमाडौं । अनलाइनबाट सामान खरिद गर्दै हुनुहुन्छ ?  सचेत हुनुहोस् । अन्यथा ठगीमा पर्नुहोला ।  किनभने अनलाइनमार्फत न्युन गुणस्तरका सामान महँगो मूल्यमा बेच्ने क्रम बढेको छ । अनलाइन व्यापारका नाममा भइरहेको ठगी रोक्न सरकारी निकायले भने कुनै पहल गरेका  छैनन् ।  समाचार कान्तिपुरमा छ । https://youtu.be/jffoqD_z7NI?t=94

आइसिटी एक्स्पो २०१८ पहिलोपटक विराटनगरमा हुने

आइसिटी एक्स्पो २०१८ पहिलोपटक विराटनगरमा हुने
विराटनगर । एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गते (तदनुसार २१ देखि २५ डिसेम्बर, २०१८) सम्म एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु...

यस्तो छ नेपाल टेलिकमको चाडपर्व अटम अफर

यस्तो छ नेपाल टेलिकमको चाडपर्व अटम अफर
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम सोसल मिडिया डाटा प्याक, अलटाइम डाटा स्ट्रिमिङ प्याक, अलटाइम फोरजी डाटा प्याक ल्याइएको टेलिकमले जनाएको छ । जिएसएम थ्रिजी÷फोरजी एक जीवी प्...

क्यान महासंघ सुनसरीकाे शुभकामना आदान प्रदान

क्यान महासंघ सुनसरीकाे शुभकामना आदान प्रदान
इनरुवा। नेपालीहरुको प्रमुख चाड दशैं तिहार र छठको उपलक्ष्यमा  कम्प्युटर एशोसियसन नेपाल (क्यान)महासंघ सुनसरीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । क्यान महासंघ सुनसरीले अायाेजना गरेकाे उक्त कार्यक्रम क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बाेल्दै अध्यक्ष भण्डारीले क्यान महासंघका सदस्यहरूकाे एक अापसबिच अात्मियता बढाेस् भन्ने उदेश्य...
trusted online casino malaysia