अनलाइन पेमेण्ट एटीएम कार्डबाटै
तपाईँसँग एससीटी नेटवर्कको एटीएम कार्ड छ? यदि छ भने ढुक्क हुनुहोस्, अब तपाईँले अनलाइन पेमेण्टका लागि कुनै कठिनाइ बेहोर्नुपेर्ने छैन। एटीएम कार्डको प्रयोग एटीएम मेशिनका अलावा मोबाइल र कम्प्युटरमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। हो, तपाईँसँग एससीटी नेटवर्कको एटिएम कार्ड छ भने अनलाइनमार्फत बस्तु तथा सेवा खरीदबापत सजिलै भुक्तानी गर्न सक्नुहुने छ।
अनलाइन सपिङ अर्थात इन्टरनेटमार्फत बस्त...












