आयो स्मार्ट लाइसेन्स, चालकले कसरी लिने?

काठमाडौं, मंसिर १४ । सवारी चालकहरुका लागि आजबाट स्मार्ट लाइसेन्सको सुरुआत गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको सुरुआत गरिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले स्मार्ट लाइसेन्सको उद्घाटन गरे। स्मार्ट लाइसन्स सँगसँगै अब केही समयमा नै गाडीको नम्बर प्लेट पनि इम्बोस्ड प्रणालीमा र ब्ल्रू बुक पनि स्मार्ट कार्डमा नै लैजाने  ...

यी युवक जसले सेल्फीकै लागि यस्तो बनाए हात (फोटोफिचर)

आज भोली धेरै युवा युवतीहरुमा सेल्फीको क्रेज निकै बढेको छ। जुनसुकै मानिसले स्मार्टफोन बोक्यो जता जादाँपनि सेल्फी खिच्ने गरेकै हुन्छन् ।धेरै सेल्फी कै लागि इस्टिक बोकेरै हिडेने गर्दछन तर यस्तै सेल्फीका लागि जापानका मनसुन नाम गरेका एक युवकले सेल्फीकै लागि स्टिकमा हात जोडेर लामो सेल्फी स्टिक बनाएका छन् ।उनले बनाएको उक्त स्टिक समाजिक सञ्जालमा भाइरलको रुपमा देखिएको छ । उनले सेल्फीको लागि आप्नो हातमा...

स्पष्ट नीति र कार्यक्रम ल्याउनु जरुरी

सूचना, सञ्चार तथा प्रविधि नै राष्ट्रको आर्थिक विकासको आधार ठान्ने ई. विनोद ढकाल काठमाडौंमा सन् १९७० मा जन्मेका हुन् । भारतको द इन्ष्टिच्युट अफ इञ्जिनीयर्सबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा बीई गरेका उनले एस इन्ष्टिच्युट अफ म्यानेजमेण्ट (पूर्वाञ्चल विश्वविद्यालय)बाट म्यानेजमेण्ट, फाइनान्स र मार्केटिङ विषयमा ईएमबीए गरेका छन् । उनी सूचना तथा प्रविधिसम्बन्धी जापानलगायत देशमा सम्पन्न अन्तरराष्ट्...

अब इन्टरनेटविनै नेपालमा युट्युव हेर्न सकिने

चर्चित भिडियो साइट युट्युव अब नेपालमा इन्टरनेटबिनै (अफलाइन) पनि हेर्न सकिने छ ।युट्युवले हालै नेपालमा ‘अफलाइन प्लेब्याक’ फिचर सुरुवात गरेको छ जसको मद्दतले प्रयोगकर्ताले आफुलाई मन परेको भिडियो सेभ गरेर इन्टरनेट नभएका बेला पनि हेर्न सक्नेछन् ।यसका लागि तपाईले मोबाइलमा युट्युव एप डाउनलोड गर्नुपर्ने हुन्छ । एपमार्फत् भिडियो खोल्दा भिडियोमुनी ‘डाउनलोड’ संकेत देखिने छ । डाउनलोड अप्सन थिचेपछि आउने अ...

बंगलादेशमा फेसबुक बन्द

बंगलादेश सरकारले सामाजिक सञ्जाल फेसबुक र अन्य अनलाइन म्यागजिन वेबसाइट बन्द गरेको छ ।बंगलादेशको सुप्रीम कोर्टले दुई वरिष्ठ विपक्षी नेतालाई सुनाइएको फाँसीको सजाय कायमै राखेपछि सरकारले यो कदम चालेको हो ।दुवै नेतालाई सन् १९७१ मा पाकिस्तानविरुद्धको स्वतन्त्रताको लडाइका क्रममा युद्ध अपराधमा दोषी ठहर गरिएको थियो ।विपक्षी नेताद्वय सलाहुद्दीन कादेर चौधरी र अली अहसान मोहम्मद मुजाहिलाई दुई वर्ष पहिले विशेष य...

तपाईले प्रयोग गर्दै गरेको चार्जर कतै नक्कली त होेइन? यसरि चिन्नुहोस सामसुङको सक्कली चार्जर

तपाईले प्रयोग गर्दै गरेको चार्जर कतै नक्कली त होेइन? यसरि चिन्नुहोस सामसुङको सक्कली चार्जर
तपाँइसँग रहेको या तपाँइले किन्न लागेको सामसुङ मोबाइलको चार्जर र डाटा केबल सक्कली हो कि नक्कली भन्ने छुट्याउन यि तस्विरले सहयोग पुर्याउनेछन् ।सबैभन्दा पहिला लोगो हेर्नुहोस । सक्कलीमा भन्दा नक्कलीमा लोगो बाक्लो अनि खाँजिएको अक्षरमा लेखिएको हुन्छ । चार्जरको एकसाइडमा दिइएको विवरणमा यदि लोगोमा घेरा लागेको , विचमा र लेखिएको छ भने त्यो सामान नक्कली हो । चार्जरको पीनमा पनि फरक देखिन्छ । सक्क...

ड्रोन क्यामेराले भिडियो खिच्ने क्यामेराम्यान पक्राउ

ड्रोन क्यामेराले भिडियो खिच्ने क्यामेराम्यान पक्राउ
खोटाङ, ३ मङ्सिर । ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान खोटाङमा पक्राउ परेका छन् ।म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत धनमान थापालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा बुधबार बिहान भिडियो खिच्दै गरेका थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ...

फेसबुकमा धेरै लाइक र कमेन्ट पाउने केही टिप्स

फेसबुकमा आफुले लेखेको स्टाटस तथा अपलोड गरेका तस्वीरहरुमा धेरै भन्दा धेरै लाइक र कमेन्ट पाउने इच्छा सबैको हुन्छ । पछिल्लो समय किशोर किशोरी तथा युवाहरुमा फेसबुकको लत नै लागेको र फेसबुक पोष्टमा आउने कमेन्ट तथा लाइकको घटबढले मानसिक रुपमा विक्षिप्त समेत बनाउने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । फेसबुक पोष्टहरुमा व्यक्तिले पाउने लाइक तथा कमेन्ट उसको व्यक्तिगत लोकप्रियता, फेसबुक फ्रेण्डको सख्या, ...

​पाँच मिनेट चार्ज गर्दा १० घण्टा टकटाइम हुने ब्याट्री

​पाँच मिनेट चार्ज गर्दा १० घण्टा टकटाइम हुने ब्याट्री
चिनियाँ टेक कम्पनी हुवावेले बिस्पोक नामको विशेष चार्जरको प्रयोग गरी केहि मिनेटमा नै रिचार्ज गर्न मिल्ने दुई प्रोटोटाइप रिमुभेबल लिथियम आयन ब्याट्रीहरु सार्वजनिक गरेको छ।  त्यसमध्ये न्यून क्षमताको ब्याट्री दुई मिनेटमा ६८ प्रतिशत चार्ज गर्न मिल्छ तर धेरै समयसम्म मोबाइल चलाउन पुग्दैन। उच्च क्षमताको ब्याट्री पाँच मिनेटमा ४८ प्रतिशत चार्ज गर्न मिल्छ जसले दश घण्टाको टकटाइम सुविधा दिने कम्पनीले जनाएको छ।...

अन्य कम्पनीले चोरेका एप्पलका ६ फिचर्स

अन्य कम्पनीले चोरेका एप्पलका ६ फिचर्स
विश्वको सबैभन्दा मूल्यवान टेक ब्राण्डको रुपमा रहेको एप्पललाई पनि कहिलेकाहीँ एन्ड्रोइड अपरेटिंग सिस्टम तथा सामसुङ लगायतका स्मार्टफोन बाट विभिन्न फिचरहरु नक्कल गरेको आरोप लाग्ने गरेको छ । पेटेन्ट चोरी विवादमा एप्पलले सामसुङलाई विभिन्न समयमा क्षतिपूर्ति समेत तिर्ने गरेको छ । चोरीको मामिलामा कहिलेकाहीँ यसरी दोषी ठहरिने गरेको एप्पल आफै भने अन्य कम्पनीले गर्ने चोरीबाट निकै पीडित छ । एप्पलका धेरै फिचर्सह...
trusted online casino malaysia