फ्रान्सको झण्डामा रंगियो संसार ,बिश्वभरबाट साथ
फ्रान्सको राजधानी पेरिसमा शुक्रबार भएको आतंकवादी आक्रमणलाई लिए बिश्व भरीबाट बिराध र घटनाको भत्सना भएको छ ।बिभिन्न देशमा राष्ट्रपति प्रधानमन्त्रीहरुले घटनाको विरोध गर्दै पेरिसको यस दुखको अवसरमा सबैको साथ रहेको बताएका छन् ।अहिले बिश्व भरिरहेको मानिसहरुले पेरिसमा भएको अमानविय घटना प्रति आक्रोस व्यक्त गर्दै पेरिस घटनामा मारिएका नागरिक प्रति र घाइतेहरुको शिघ्रलाभको लागि प्रार्थना पनि गरिरहेका छन् ।...











