अमेरिकामा बस्दै आएका नेपाली नागरिक गोविन्द गिरीले लामो समयको मेहनतपछि स्थापना गरेको सामाजिक सञ्जाल सगुन डटकमको आइतबार राजधानीमा दोस्रो संस्करणको औपचारिक ग्लोबल लञ्चिङ गरिएको छ ।

कार्यक्रममा आकर्षकका रुपमा हेरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटको बटम दबाई प्रोजेक्टरमार्फत सार्वजनिक गरेर सरकारले आवश्यक परेको सहयोग माग्न गिरीलाई आग्रह गरे र सहयोग गर्ने प्रतिपद्धता समेत जनाए ।

ओलीले सरकार विद्युतीय सरकारी सेवा मा जान चाहिरहेको बेला सगुनले ल्याएको सोच सकारात्मक भएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै सगुनका कल्पनाकार गिरीले सगुनलाई फेसबुक, ट्वीटरसँग तुलना नगर्न आग्रह गर्दै आउँदो पाँच वर्ष भित्रमा ५ बिलियन डलरसम्मको कम्पनी बनाउने समेत बताए । ताजाखबर बाट ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia