‘मदनकृष्णको मुड’ हेरेपछि ओलीले भने– सोचेको कुरा साँच्चै भयो

‘मदनकृष्णको मुड’ हेरेपछि ओलीले भने– सोचेको कुरा साँच्चै भयो
काठमाडाै । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन प्रत्यक्ष सुन्न पाएकामा खुसी व्यक्त गरेका छन्।शुक्रबार साँझ काठमाडौँमा आयोजित ‘मदनकृष्णको मुड’ कार्यक्रममा सहभागी भएपछि ओलीले आफूले सोचेको कुरा पुगेको बताएका हुन्। ‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ’, एमाले अध्यक्ष ओलीले शनिबार बिहान सामाजिक ...

३२ वर्षपछि फेरि सँगै देखिदै रजनीकान्त र अमिताभ

३२ वर्षपछि फेरि सँगै देखिदै रजनीकान्त र अमिताभ
एजेन्सी । सन् १९९२ मा बलिउड चलचित्र ‘हम’मा रजनीकान्त र अमिताभ बच्चन एकसाथ देखिएका थिए। त्यसयता यी दुई कलाकारलाई फिल्ममा सँगै देख्न पाइएको छैन। तर ३२ वर्षपछि दर्शकले अब यी दुई सुपरस्टारलाई सँगै देख्न पाउने भएका छन्। रजनीकान्तको ‘थलाइवर १७०’ मा अमिताभ बच्चनले पनि अभिनय गर्ने भएका हुन्। यो फिल्ममा मञ्जु वारियर, दुशारा विजयन र रितिका सिंहलगायत नयाँ अनुहार पनि देखिने छन्। साथमा बाहुबलीबाट चर्चित ब...

अनमोलबारे प्रदीप खड्काको टिप्पणी : सुहागरात मनाइसकेपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?

अनमोलबारे प्रदीप खड्काको टिप्पणी : सुहागरात मनाइसकेपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
काठमाडाैं । नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले विवादित अभिव्यक्ति दिएका छन्। गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन्। चलचित्र ‘रावायण’ मा खेल्छु भनेर पैसा लिइसकेपछि धोका दिएको भन्दै सुदर्शन थापाको ब्यानरको तर्फबाट उजुरी गरेपछि तीन दिन हिरासतमा बसेर अनमोल रिहा भइसकेका छ...

हिरासत बस्न नमानेपछि अनमोल केसी चिरायु अस्पतालमा, भोलि अदालत लगिने

हिरासत बस्न नमानेपछि अनमोल केसी चिरायु अस्पतालमा, भोलि अदालत लगिने
काठमाडाैं । ‘आपराधिक विश्वासघात’ को आरोपमा शुक्रबार काभ्रेबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासत बस्न नमानेपछि चिरायु अस्पतालमा भर्ना भएका छन्।उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगोलले नेपालखबरलाई जानकारी दिए। दोलखा पुगेर फर्किंदै गर्दा बाटोबाटै प्रहरीको नियन्त्रणमा परेका केसीलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राख्ने तयारी थियो। तर उनले आफूल...

नायक अनमोल केसी नर्भिक भर्ना

नायक अनमोल केसी नर्भिक भर्ना
काठमाडौं । नायक अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । आपराधिक विस्वासघातको आरोपमा हिजो (शुक्रबार) दिउँसो साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको उनी निकटस्थ स्रोतले जानकारी दिएको छ । ‘रावायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विस्वासघात गरेको भन्दै अपराध महाशाख, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएक...

‘परदेशी २’ को प्रचारमा किन देखिएकी छैनन् वर्षा?

‘परदेशी २’ को प्रचारमा किन देखिएकी छैनन् वर्षा?
काठमाडाैं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ। फिल्मका निर्माता, निर्देशक तथा कलाकार प्रचारका लागि देश दौडाहामा छन्।गायक प्रकाश सपुत यही फिल्मबाट नायकका रुपमा देखिँदैछन्। असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको प्रचारमा उनको दौडधूप बाक्लै छ। केकी अधिकारी पनि मौलिक फिल्ममा अभिनय गर्न पाउँदा खुशी रहेको भन्दै प्रचारमा दौडिरहेकी छिन्। तर, यो फिल्ममा अभिनय गरेकी अर्की...

शाहरुखको फिल्म ‘जवान’ले बनायो नयाँ रेकर्ड, कमाइ १००० करोडनजिक

शाहरुखको फिल्म ‘जवान’ले बनायो नयाँ रेकर्ड, कमाइ १००० करोडनजिक
मुम्बइ । शाहरुख खानको फिल्म ‘जवान’को विश्वभरको कमाइ हजार करोड नजिक पुगेको छ। यसैबीच फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै शाहरुख खानको फिल्म जवान सबैभन्दा छिटो ५०० करोड क्लबमा सामेल हुने हिन्दी फिल्म बनेको बताएका छन्। फिल्म जवानको हिन्दी संस्करणले १८ दिनमा ५ सय करोड कमाएको छ । यसमा आज अर्थात् आइतबारको कमाइ पनि समावेश छ।गदर–२ ले २४ दिनमा, पठानले २८ दिनमा र बाहुबलीले ३४ दिनमा यति कमाइ गरेका थिए। ...

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
काठमाडौँ । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’ बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिक...

बलराम समालकाे “विश्वासघाती” बोलको म्युजिक भिडियो सार्वजनिक

बलराम समालकाे “विश्वासघाती” बोलको म्युजिक भिडियो सार्वजनिक
इटहरी । याद गर्नु पर्यो याद आउनलाईत बर्बाद गर्नु गर्यौ यो प्रेमिलाईत बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोभित इन्टरटेन्डमेन्ट अफिसियल च्यानलबाट सो गितको भिडियो सार्वजनिक भएको हो । संजय बरालको रचनामा बलराम समालले आवाज दिएकाे साे गीतकाे म्युजिक बिकास चाैधरीले भरेका छन् । म्युजिक भिडियोमा अभिनय सोभित घिमिरे, अन्जु चौलागाइले गरेका छन् । अमृत सुनुवारकाे निर्देशनमा बनेकाे भिडियोकाे एरेन्ज समाल ...

अर्को ‘रेकर्ड ब्रेक’को बाटोमा दया र मिरुना

अर्को ‘रेकर्ड ब्रेक’को बाटोमा दया र मिरुना
काठमाडाै । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले स्क्रिन शेयर गरेका दुई फिल्म बक्स अफिसमा हिट भए। ‘जारी’ र ‘कबड्डी’ सिरिज दुबैले बक्स अफिसका थुपै्र रेकर्ड ब्रेक गरे। दया र मिरुनाको जोडीलाई पनि दर्शकले लालमोहर लगाइदिए।यहि सफलता सँगै अर्को सहकार्य यो जोडीले फिल्म ‘नाङ्गो गाउँ’मा गर्यो। गत शुक्रबारबाट रिलिज भएको यो फिल्मले पनि बक्स अफिसमा बम्फर ओपनिङ गरेको छ। रिलिजको तेस्रो दिनसम्म फिल्मले सुख...
trusted online casino malaysia