भ्वाइस अफ नेपालबाट काेच राजु र प्रविशा आउट , काे काे हुनेछन नयाँ काेच ?

भ्वाइस अफ नेपालबाट काेच राजु र प्रविशा आउट , काे काे हुनेछन नयाँ काेच ?
इटहरी । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ।आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ। नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ। अघिल्लो सिजनमा कोचका रुपमा रहेका प्रविशा अधिकारी र राजु लामा नयाँ सिजनमा कोचका रुपमा रहने छैनन्।उनीहरुका ठाउँमा उदय सोताङ र मिलन नेवार भित्रिएका छन्। उदय र मिलनलाई कोचका रुपमा अनुबन्धित गरिएको छ। ...

नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ आजबाट हलमा

नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ आजबाट हलमा
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) दुई वटा नेपाली सिनेमा रिलिज भएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’ र झरना थापाको निर्देशन ‘एक भागवत र एक गीता’ रिलिज भएका हुन् । बलिउड सिनेमा ‘जवान’को आक्रामक व्यापारका कारण यी सिनेमाले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलमा अपेक्षित शो पाएका छैनन् । ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘एक भा...

‘एक भगवत र एक गीता’ अवसरसँगै चुनौती थियो : अभिनेता कार्की

‘एक भगवत र एक गीता’ अवसरसँगै चुनौती थियो : अभिनेता कार्की
काठमाडौँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्की हुन् । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित भए पनि अभिनेता कार्कीलाई ‘जात्रा’ पश्चात् दर्शकले चिनेका हुन् । दर्शकमाझ परिचित भए पनि अभिनेता कार्की आफ्ना पात्रलाई नयाँ जीवन दिन सङ्घर्षशील छन् । दर्शकले आफ्ना भूमिकामा आफूलाई महसुस...

झरना थापाले मध्यराति किन लेखिन् – मर्नु न बाँच्नुको पीडा भइरहेको छ !

झरना थापाले मध्यराति किन लेखिन् – मर्नु न बाँच्नुको पीडा भइरहेको छ !
काठमाडौँ । आफूहरूले निर्माण गरेको ‘एक भगवत् गीता’ लाई सेन्सर अनुमति नदिइएपछि निर्देशक झरना थापा तनावमा परेकी छन् । यसैको चिन्ताले गए राति निदाउन नसकेको उनले बताएकी छन् । ‘मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु’, मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चल...

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री निरुता सिंह

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री निरुता सिंह
काठमाडौं। अभिनेत्री निरुता सिंह बैबाहिक बन्धनमा बाँधिएकी छिन् ।हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग बिबाह गरेकी हुन्। उनले सो जानकारी आफैले सामाजिक सञ्जालवाट दिएकी छिन्। दक्षिणा, आफान्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन । ‘मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चल...

गाउँदागाउँदै मिका सिंहको आवाज रोकियो, विश्वभरका शो रद्द, १५ करोड घाटा

गाउँदागाउँदै मिका सिंहको आवाज रोकियो, विश्वभरका शो रद्द, १५ करोड घाटा
बलिउड गायक मिका सिंह केही समयदेखि बिरामी छन्। उनले घाँटीमा भएको इन्फेक्सनका कारण थुप्रै सांगीतिक कन्सर्ट रद्द गरेका छन्। एकाएक स्वास्थ्यमा आएको समस्याका कारण कन्सर्ट स्थगन गर्नुपर्दा १५ करोड घाटा भएको गायक सिंहले बताएका छन्।उनी सांगीतिक टुरमा विश्व भ्रमण गरिरहेका थिए। धेरै सांगीतिक प्रस्तुति दिएर घाँटीले आराम नपाएपछि समस्या आएको सिंहले बताएका छन्। गीत गाउँदा गाउँदै मिकाको आवाज रोकिएको थियो। हि...

गायनमा चर्चा बटुल्दै सिम्रन : एक हप्तामै गराइन् १४ गीत रेकर्ड

गायनमा चर्चा बटुल्दै सिम्रन : एक हप्तामै गराइन् १४ गीत रेकर्ड
बागलुङ । गीत–सङ्गीत क्षेत्रमा हालै मात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।‘गायन...

‘मेरो भ्वाइस’ को प्रितम राई र ‘डान्स युनिभर्स’ को खुशी कार्कीले जिते उपाधि

‘मेरो भ्वाइस’ को प्रितम राई र ‘डान्स युनिभर्स’ को खुशी कार्कीले जिते उपाधि
काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड) ले हात पारेका छन् ।त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’ को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए । ती प्रतियोगिताको शनिबार भएको अन्तिम प्रत...

‘गदर–२’ ले ५ दिनमा विश्वभर कमायो २९० करोड

‘गदर–२’ ले ५ दिनमा विश्वभर कमायो २९० करोड
सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर–२’ले रिलिजको पाँचौं दिनमा धेरै रेकर्ड तोडेको छ।फिल्मले स्वतन्त्रता दिवसको अवसर पारेर एकै दिन ५५ करोड कमायो। फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। फिल्मले अहिलेसम्म २२९ करोड कलेक्सन गरेको छ। योसँगै फिल्मको ग्लोबल कमाई ३ सय करोड नजिक पुगेको छ।बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्मले विश्वभर २९०.५९ करोड कलेक्सन गरेक...

सामाजिक सञ्जालमा भाइरले सिम्रनले ५ दिनमा गाइन ९ वटा गीत

सामाजिक सञ्जालमा भाइरले सिम्रनले ५ दिनमा गाइन ९ वटा गीत
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएकी बागलुङकी सिम्रन परियारले ५ दिनमा ९ वटा गीत रेकर्ड गराएकी छन् । उनी भोजराज थापाले लिएको युट्युब अन्तवार्तापछि भाइरल भएकी थिइन् ।उक्त अन्तवार्तामा उनले गीत गाउँदै गरेका भिडियो क्लिपहरू सामाजिक सञ्जालमा भाइरल छन । गीतकार सुनील बिसीले प्रमोद खरेलको स्वरमा रहेको आफ्नो गीत ‘उस्लाई पाउन २’को फिमेल भर्सन गाउन दिँदै सिम्रनलाई गायनमा ब्रेक दिएका थिए । उनले गाएका ‘मु...
trusted online casino malaysia