वानएक्सबेटमा पक्राउ परेका कलाकार ५ हजार धरौटीमा रिहा, खड्का दम्पतीसँग १५ लाख धरौटी माग

वानएक्सबेटमा पक्राउ परेका कलाकार ५ हजार धरौटीमा रिहा, खड्का दम्पतीसँग १५ लाख धरौटी माग
काठमाडाै । अनलाइन जुवा सट्टेबाज वानएक्सबेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारसहित ११ जनालाई नै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालले कलाकारसहित ८ जनालाई ५ हजार रुपैयाँका दरले धरौटीमा छाड्न आदेश दिएका हुन्।यस्तै वानएक्सबेटका मुख्य एजेन्ट भनिएका दिनेश खड्कालाई १० लाख र उनकी पत्नी अनिता धिताललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन्। ...

ओएमजीले यिनलाई मांसाहारीवाट शाकाहारी बनाइदियाे

ओएमजीले यिनलाई मांसाहारीवाट शाकाहारी बनाइदियाे
ठूला पर्दामा सुन्दर देखिनका लागि बलिउड स्टारहरूले आफ्नो खानपान र दिनचर्यामा धेरै परिवर्तन गर्छन् । यति मात्र होइन, फिल्मको स्क्रिप्ट अनुसार समेत आफूलाई परिवर्तन गर्नुपर्ने हुन्छ। आज हामी तपाईलाई एउटा यस्तो स्टारकाे बारेमा बताउनेछौं, जसमा अभिनेताले केही दिनमा मात्रै होइन, उनको सम्पूर्ण जीवन परिवर्तन गरेका छन् । यी अभिनेता अरु कोहि होइन बलिउडका खिलाडी अर्थात अक्षय कुमार हुन्।अक्षय कुमार फेरि चर्चामा...

चौतर्फ आलोचनापछि पल शाहले भने, ‘देश छाडौं कि रत्नपार्क गएर आत्मदाह गरौं ?

चौतर्फ आलोचनापछि पल शाहले भने, ‘देश छाडौं कि रत्नपार्क गएर आत्मदाह गरौं ?
काठमाडौं । अभिनेता पल शाहले आफूले कसैको पनि अवहेलना गर्ने कुरा सोच्न पनि नसक्ने बताएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हाँस्य कलाकार एवम् प्रस्तोता सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट् द फ्लप’ कार्यक्रममा बोलेका कुरालाई लिएर चौतर्फी आलोचना भएपछि पलले सामाजिक सञ्जालमार्फत आफूले कसैको पनि अवहेलना गर्ने सोच्न पनि नसक्ने बताएका हुन् ।उनले कार्यक्रममा कसैको नाम नलिइ कारागारभित्र रहँदा भोगेका, द...

बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता : ६५ करोड बिगो दाबी, ७ बर्षसम्म जेल सजाय माग

बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता : ६५ करोड बिगो दाबी, ७ बर्षसम्म जेल सजाय माग
इटहरी । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् । ...

पल शाह बने वर्षभरीकाे उत्कृस्ट नायक : पाए अवार्ड

पल शाह बने वर्षभरीकाे उत्कृस्ट नायक : पाए अवार्ड
काठमाडाैं । पल शाहलाई उत्कृष्ट अभिनेताको अवार्डले सम्मान गरिएको छ।सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमकाबीच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो। कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना हुन सकेको थिएन।यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्तर्गत १३ बिद्यामा अवार्ड प्रदान गरिएको थियो। उक्त वर्षको अवार्डमा चलचित्र 'म यस्तो गीत गाउँछु'ले उत्कृष्ट चलचित्रसहित ६ विधामा अ...

गीत गाइरहेका बेला बोतलले हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी

गीत गाइरहेका बेला बोतलले हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी
काठमाडौँ ।  रोमानियामा स्टेजमा गीत गाइरहेका बेला आफूलाई बियरको बोतलले प्रहार गर्ने युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन्। नेपाली समयानुसार आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहेका बेला दर्शकको भीडबाट सपुतको टाउकोमा बोतलले हानिएको थियो। बोतलले लागेर सपुतको निधारमा सामान्य चोट लागेको छ।तत्काल आयोजकले बोतल हान्ने युवकलाई नियन्त्रणमा लिएको थियो। तर गायक सपुतले उनलाई कुनै कारबाही नगर्न अनुरोध गर्दै ...

अमिषा पटेलले राँचीको अदालतमा गरिन आत्मसमर्पण

अमिषा पटेलले राँचीको अदालतमा गरिन आत्मसमर्पण
राँची । बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमर्पण गरेकी छिन् । शनिबार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन् ।चलचित्र अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियो । उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप छ । यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ ।यस मामिलामा राँची सि...

आदिपुरुषप्रति रामायणका ‘लक्ष्मण’ – फिल्म हेर्दा म यहाँ किन आएँ लाग्यो, सोचेँ पर्दा च्यातिदिऊँ

आदिपुरुषप्रति रामायणका ‘लक्ष्मण’ – फिल्म हेर्दा म यहाँ किन आएँ लाग्यो, सोचेँ पर्दा च्यातिदिऊँ
एजेन्सी । ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विवादमा परेको छ।फिल्मका धेरै दृश्य र संवादलाई लिएर दर्शकहरूले आपत्ति जनाएका छन्। चलचित्रलाई नेपालमा काठमाडौं, पोखरा र धरानमा प्रतिबन्ध लगाइएको थियो। त्यसपछि नेपाल विक्रेताले देशभर प्रदर्शन रोकेका छन्। भारतमा पनि धेरै राज्यमा पनि प्रतिबन्ध लगाउन माग भइरहेको छ।हालै आदिपुरुष हेरेपछि रामानन्द सागरको टेलिशृंखला रामायणमा लक्ष्मणक...

‘आदिपुरुष’लाई प्रतिबन्ध लगाउन माग गरिएको याचिकामा के भन्यो दिल्ली उच्च अदालतले?

‘आदिपुरुष’लाई प्रतिबन्ध लगाउन माग गरिएको याचिकामा के भन्यो दिल्ली उच्च अदालतले?
एजेन्सी । दिल्ली उच्च अदालतले भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रतिबन्ध लगाउन माग गरिएको याचिकामा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ।अदालतले सुनुवाइ जुन ३० मा हुने जनाएको छ। यो याचिका हिन्दू सेना संगठनका अध्यक्ष विष्णु गुप्ताले दायर गरेका हुन्। निवेदनमा चलचित्रले हिन्दू समुदायको भावनामा चोट पुर्‍याइएको दाबी गरिएको छ।न्यायधिश तारा वितस्ता गञ्जुले निवेदकलाई सोधिन्– जब चलचित्र रिलिज भइसकेको छ भने किन प...

आदिपुरुषमाथि दीपिकाको आक्रोश – यस्तो देखाउनुभन्दा गाईवस्तु देखाउनू

आदिपुरुषमाथि दीपिकाको आक्रोश – यस्तो देखाउनुभन्दा गाईवस्तु देखाउनू
एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विवादमा फसेको छ।भारत र नेपालमा फिल्मको चर्को विरोध भइरहेको छ। नेपालमा रिलिज बन्द गरिएको यो फिल्ममाथि भारतमा पनि प्रतिबन्ध लगाउन माग दर्शकले गरिरहेका छन्। यसैबीच रामानन्द सागरको ‘रामायण’मा सीताको भूमिका निभाएकी अभिनेत्री दीपिका चिखलिया पनि 'आदिपुरुष'को विरोध गरेकी छन्।उनले ३६ वर्षअघि सीता चरित्र निभाउँदा पहिरिएको सारी लगाएर भिडि‌ओमार्फत् फिल...
trusted online casino malaysia