प्रदेशकै ऐतिहासिक मदनमेला यो वर्ष नलाग्ने

प्रदेशकै ऐतिहासिक मदनमेला यो वर्ष नलाग्ने
८ चैत, अमृत बास्तोला तेह्रथुम । प्रदेश नं. १ कै ऐतिहासिक मानिने मदनमेला यो वर्ष नलाग्ने भएको छ । तेह्रथुमको पुर्वी आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा लाग्ने पुरानो मेला यस वर्ष नलाग्ने भएको हो ।  वि.स. २०१५ सालबाट लाग्दै आएको मेला, मदन ट्रष्टका संरक्षक कमलमणि दिक्षितको निधन र संक्रान्तिबजार भिषण आगलागी लगायतका कारणले यस वर्ष संचालन नहुने मदनमेला आयोजक समितिले जनाएको छ । २०१५ सालबाट सुर...

मादकपदार्थ सेवन गरेरे कपिलले डा मशहुर गुलाटीलाई कुटेपछि भयो बबाल

मादकपदार्थ सेवन गरेरे कपिलले डा मशहुर गुलाटीलाई कुटेपछि भयो बबाल
एजेन्सी । चर्चित हास्य कार्यक्रम प्रस्तोता कपिल शर्माले डा मशहुर गुलाटीलाई मादकपदार्थ खाएर पिटेपछि चर्चामा आएका छन् । यो समचारले बलिउड तातेपछि  सुनिलले मुख नखोले पनि कपिलले भने मुख खोलको छन् । उनले एक भारतीय मनोरञ्जन साइट, बलिउड लाइफलाई प्रतिकृया दिँदै भनेका छन् ।मलाई थाहा छैन्। खासमा हाम्रो प्रत्येक उडानमा लडाईं हुने गर्छ।। हरेक ठाँउमा हुने गर्छ। यो स्वस्थ्य लडाईं हो।हामी कामका लागि लडाईं गर्छ...

नरेन्द्र मोदी सँगै बेलायती महारानीले हेर्ने बाहुबली २

नरेन्द्र मोदी सँगै बेलायती महारानीले हेर्ने बाहुबली २
काठमाण्डौं । दक्षिण भारतिय फिल्म ‘बाहुबली’ले रिलिज पश्चात आफूलाई विश्वव्यापीरूपमा परिचित गरायो। उसको यो परिचय सम्भवत: कुनै पनि क्षेत्रिय फिल्मका हिसाबले पहिलो हो। एसएस राजामौली निर्देशित फिल्मको दोस्रो तथा अन्तिम श्रृंखला रिलिजको क्रममा रहेको छ. फिल्मलाई अप्रिल २४ मा लन्डनमा प्रिमियर गरिदैं छ। भारत स्वतन्त्रत भएको ७० वर्ष पुगेको सन्दर्भमा ब्रिटिस फिल्म इन्सिट्यूटले लन्डनमा थुप्रै फिल्म देखाउँदै...

कपिल शर्माले श्रीमतीको तस्विर राखि दिए आफ्ना फ्यानलाइ झटका, थाहा पाउनुहोस् थप रहस्य

कपिल शर्माले श्रीमतीको तस्विर राखि दिए आफ्ना फ्यानलाइ झटका, थाहा पाउनुहोस् थप रहस्य
एजेन्सी । कमेडि नाइट विथ कपिलका संचालक कपिल शर्माले आफ्नो आधिकारिक फेसबुक पेजमा एक युवतीको फोटो राखेर उनले ती युवती आफ्नी श्रीमती भएको जानकारी दिए । यस अगाडी अविबाहित भएको परिचय कमाएका कपिलले आफ्नो आधिकारिक फेसबुक पेजबाट नै ती युवती आफ्नी श्रीमती भएको जानकारी दिएपछि उनका फ्यान चकित परेका छन् । युवतीलाई अगाडि राखेर आफू पछाडिपट्टी बसेको उक्त फोटोमा मेरी श्रीमतीलाई भेट्नुहोस् भन्ने क्याप्सन उनले र...

सबैले ‘बच्ची’ भनेपछि रीयाले यस्तो निर्णय लिइन्

सबैले ‘बच्ची’ भनेपछि रीयाले यस्तो निर्णय लिइन्
‘क्यूट’ यूवतीलाई कसैले यो शब्दले बोलाउँदा के होला ? पक्कै पनि खुशी हुनुपर्ने हो । तर, बलिउडकी एक नायिकाको हकमा भने यहि शब्द भारी पर्यो । बलिउडमा पाइला चाल्दै गरेकी नायिका रीया चक्रवर्तीले केहि दिन अगाडि निकै हट फोटोसुट गरिन् । उनले केहि दिन अगाडि निकै कामुक फोटोसुट गरिन् र आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरिन् । उनले फोटो पोष्ट गरेपछि यसले निकै सकारात्मक प्रतिक्रिया पायो । भारतीय मिडियामा पनि उनको...

तपाईंको बच्चामा कार्टुन हेर्ने लत छ ? यसरी हटाउनुस्

तपाईंको बच्चामा कार्टुन हेर्ने लत छ ? यसरी हटाउनुस्
कार्टुन हेर्न लागेपछि पूरै दिन बिताउन समेत तयार हुने आफ्नो बच्चाका कारण तपाईं दिक्क हुनुभएको होला । बिहान उठ्नासाथ र राति सुत्नुअघि पनि कार्टुन नै हेर्ने बानी धेरै बच्चामा हुन्छ । अरु त अरु, स्कूलको होमवर्क गर्ने बेलामा पनि कतिपय बालबालिका टीभी खोलेर बस्ने गर्छन् । छोराछोरीमा कार्टुनको लत अहिले धेरै अभिभावकको टाउको दुखाइको विषय बनिरहेको छ । हरखबत कार्टुनमा झुम्मिने बानीले अधिकांश बालबालिकाको शा...

इनरुवामा होलिको रौनक ( फोटो फिचर )

इनरुवामा होलिको रौनक  ( फोटो फिचर )
इनरुवा । सामान्यत एक अर्कामा रंग दल्दै, पानी छ्याप्दै मनाईने होली पर्व इनरुवामा भने फरक ढंगले मनाईएको छ । इनरुवा ३ सखुवागाछीमा वर्णमाला दैनिक र सखुवागाछी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बृहद कवितामय होली उत्सवको आयोजना गरिएको छ । कार्यक्रम कविहरु भोला सिल्वाल, छविनाथ रिजाल, सागर तिम्सिना, रामानन्द मण्डल, रञ्जन निराला, रमेन्द्र मुनी कोइराला, उपेन्द्र पागल, फणिन्द्रप्रसाद दाहाल, विमला ...

इनरुवामा महिलाहरुको सद्भाव होली

इनरुवामा महिलाहरुको सद्भाव होली
२९ फागुन, इनरुवा/आपसी भाईचारा र सद्भावकालागि इनरुवाका महिलाहरुले सामूहिक होली मनाएका छन् । नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा महिलाहरुले सामूहिक होलि मनाएका हुन् । शेयर सदस्य महिलाका अलावा आसपासका विभिन्न समूदायका महिलाहरुको उपस्थितीमा होलि मनाइएको संस्थाका अध्यक्ष लिला सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा मुस्लिम महिलाका साथै दलित समूदायका महिलाहरुको समेत सहभागिता रहेको थियो । उन...

महेन्द्रचौकमा होलि महोत्सवको तयारी

महेन्द्रचौकमा होलि महोत्सवको तयारी
फागुन २७ इनरुवा /होलिका दिन फाल्गुन ३० गते सोमवार इनरुवा ३ महेन्द्रचौकमा विशेष होली महोत्सव आयोजना हुने भएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको होलि फेस्टिभलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संयोजक राकेश निरौलाले जानकारी दिए । होलिलाई विशेष बनाउन स्थानीय युवाहरुको पहलमा विशेष प्रस्तुतिको आयोजना गर्न लागिएको पिताम्बर ढुङगानाले बताए । इनरुवा इभेन्ट म्यानेजमेन्टले महेन्द्रचौ...

तेस्रोलिंगी मोडल अञ्जली लामा “लाउरे” मा अनुबन्धित 

तेस्रोलिंगी मोडल अञ्जली लामा “लाउरे” मा अनुबन्धित 
२५ फागुन, इटहरी। निर्माता सुनिल रावलले आफ्नो नयाँ चलचित्र ‘लाउरे’ मा तेस्रोलिंगी मोडल अञ्जली लामालाई अनुबन्द गरेका छन् । ‘लक्मे फेसन विक’ मा पुगेर विश्वकै पहिलो तेस्रोलिंगी बनेर इतिहास रचेकी लामालाई निर्माता रावलले आफ्नो चलचित्र मार्फत डेब्यु गराउन लागेका हुन् । “केही समय अगाडिबाट उनीसँग मेरो कुरा भइरहेको थियो,” रावलले भने,“भर्खरै पक्का भयो । उनी इन्डियामै रहेकाले लिखित सम्झौता नभएपनि मौखिक...
trusted online casino malaysia