झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम

झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम
  ६ मंसिर, झुम्का /क्षेत्रीय कारागार झुम्कामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । झुम्का कारागार ब्लक नम्वर २ परिवारको आयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको हो । कैदीबन्दीहरुको मनोरञ्जनकालागि आयोजित सांगितिक कार्यक्रममा ज्योति मगर, माण्डवी त्रिपाठी, मेलिना राई, सुमित खड्का, पारस थापा लगायतका कलाकारले प्रस्तुति दिएका थिए । हाम्रो डान्स सेन्टर धरानले समेत कैदीबन्दीहरुलाई मनोरञ्जन दिलाएक...

आरोहण गुरुकुलमा आज देखि ‘नेपाली आमा’

आरोहण गुरुकुलमा आज देखि ‘नेपाली आमा’
६ मंसिर, रोशन पोखरेल विराटनगर। आज देखि आरोहण गुरुकुल विराटनगरमा मंञ्चन हुन लागेको नाटक नेपाली आमा को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आरोहण गुरुकुल विराटनगर र वन वल्र्ड थिएटर काठमाण्डौको संयुक्त आयोजनामा आज मंसिर ६ गते देखि मंसिर ८ गते सम्म प्रदर्शन हुने नाटकको सम्पुर्ण तयारी पुरा भएको सो नाटकका निर्देशक तथा रंगकर्मी राजकुमार पुढाशैनीले जानकारी दिनुभयो । नेपाली आमा पुस्तक, अमेरिकी शा...

विद्यापति स्मृति पर्वको अवसरमा नृत्य प्रतियोगिता

विद्यापति स्मृति पर्वको अवसरमा नृत्य प्रतियोगिता
०५ मंसिर, राजविराज दिलिप  साह । महाकवि विद्यापति स्मृति पर्वको अवसरमा मैथिल कलाकार परिषद्द्वारा विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरेको छ । राजविराज स्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा शनिबार सो नृत्य प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा शिव इन्टरनेशनल सेकेण्ड्री बोर्डिङ्ग राजविराज प्रथम स्थान प्राप्त गरेका छन् । यसैगरी न्यू रोज पब्लिक सेकेण्ड्री स्कूल दोस्रो र जनता...

तरकारीवाली कुसुम श्रेष्ठलाई नेपाली फिल्ममा अफरै अफर

तरकारीवाली कुसुम श्रेष्ठलाई नेपाली फिल्ममा अफरै अफर
२२ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जालमा तरकारीवालीको नामबाट भाईरल बनेकी गोरखाकी कुसुम श्रेष्ठ पछिल्लो समयकी हटकेक हुन् । नेपाल मात्र नभई विश्वव्यापी रुपमा सोसियल नेटवर्क तथा मिडियामा छाएकी तरकारीवाली उर्फ कुसुमलाई अनेक क्षेत्रका व्याक्तिहरुले आफ्नो लाईनमा ल्याउन चाहना व्यक्त गरेका मात्र छैनन् सिधा अफर नै दिएका छन् । विभिन्न मिडियामा दिएका अन्तर्वार्तामा राम्रो प्रस्ताव आए मोडलिङ पनि गर्नसक्छु भ...

चर्चित तरकारीवालीले भनिन्ः प्रस्ताव आए मोडलिङ गर्न तयार छु

चर्चित तरकारीवालीले भनिन्ः प्रस्ताव आए मोडलिङ गर्न तयार छु
काठमाडौं । तरकारीवालीका नामले सामाजिक सञ्जालमा भाइरल युवतीले प्रस्ताव आए मोडलिङ गर्न तयार रहेको बताएकी छिन् ।तरकारीवालीका नाममा सामाजिक सञ्जालमा भाइरल भएकी गोरखाकी कुशुम श्रेष्ठले सामाजिक सञ्जालमा भाइरल हुँदा खुशी लागेको बताउदै प्रस्ताव आए मोडलिङ गर्न तयार भएको बताएकी हुन् । बिहीबार  टेलिफोनमा कुरा गर्दै उनले प्रस्ताव आए मोडलिङ गर्न तयार रहेको बताएकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर भाइ...

ऐश्वर्याका पतिको भूमिकामा देखिए शाहरुख , रणबिरको चुम्बनको चर्चा उस्तै

ऐश्वर्याका पतिको भूमिकामा देखिए शाहरुख , रणबिरको चुम्बनको चर्चा उस्तै
एजेन्सी । फिल्म ‘देवदास’मा एकैसाथ अभिनय गरेको १४ वर्षपछि बलीउड सुपरस्टारद्धय शाहरुख र ऐश्वर्यले कुनै पनि चलचित्रमा एकसाथ काम गरेनन् । तर १४ वर्षपछि सानो भूमिकामा ऐश्वर्याका पतिको रुपमा फिल्म ‘ऐ दिल हे मुश्किल’मा शाहरुख देखिएका छन् । यो भूमिकामा देखाउने काम निर्देशक करण जोहरले गरेका हुन् । चलचित्रको सफलतापछि करण जौहर आफ्नो अघिल्लो फिल्ममा कुनै बेलाको यो हिट जोडीलाई पुनः पर्दामा उतार्न आतुर देखिए...

गायक प्रमोद खरेलको “संगै जिउने मर्ने कसम” सुटिङ्ग सम्पन्न

गायक प्रमोद खरेलको “संगै जिउने मर्ने कसम” सुटिङ्ग सम्पन्न
१९ कार्तिक, इटहरी। नेपालि संगीत क्षेत्रका प्रखर, प्रतिभाशाली तथा चर्चित गायक प्रमोद खरेलको नया म्युजिक भिडियोको सुटिङ्ग सम्पन्न भएको छ । देश भन्दा बाहिर प्रबासमा रहेर पनि संगीतलाई माया गर्दै पछि सम्म यहि क्षेत्रमा लागेर राम्रो गीतकारको सुची मा नाम लेखाउने सपना बोकेका गीतकार रोहित घिमिरेले यो गीतमा सब्द भरेका छन् । मायामा धोका पछिको पिडा भाब झल्किने यस गीतको सब्दहरु रोहितको आफ्नै जीवन घटना हो भन...

नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि…

नेपालकी ‘तरकारीवाली’को तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि…
काठमाडौं ।‘तरकारीवाली’ ह्यासट्याग (#tarkariwali) का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। सुन्दर अनुहारमा मन्द मुस्कानका साथ तरकारीको भारी बोकेर पुल तर्दै गरेको उनको तस्बिरलाई समामाजिक सञ्जालमा धेरैले मन पराएका छन्। साथमा खुला बजारमा तरकारी पसल राखेर तरकारी बेच्दै गरेको अर्को तस्बिर पनि साथै सामाजिक सञ्जालमा छाएको छ। सुन...

कुटुम्बको प्रचारात्मक र्याली

कुटुम्बको प्रचारात्मक र्याली
२० असोज, इनरुवा । फुलपातिका दिन हुने कुटुम्ब ब्याण्डको प्रस्तुतिको प्रचारकालागि मोटरसाइकल र्यालीको आयोजना गरिने भएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले शुक्रवार विहान मोटरसाइकल र्यालीको आयोजना गर्न लागेको हो । कार्यक्रमको प्रचारकालागि र्यालीको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक राकेश निरौलाले बताए । मेघा रिदम इभ तयारीमा जुटेको इनरुवा इभेन्ट म्यानेजमेन्टले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ...
trusted online casino malaysia