उता आमाको दोस्रो बिहे हुँदै थियो : यता छोरी नाचेर थाकेकी थिइनन्
अभिनेत्री श्वेता तिवारीले टिभीमा धेरै सो गरेकी छिन् । हालै उनी ‘बेगुसराय’ मा देखिएकी थिइन् । खबर यो छ उनी छिट्टै नै आमा बन्दैछिन् ।उनले आफ्ना साथीहरुसँग मस्ती गरेको फोटो सार्वजनिक गरेकी थिइन् ।
उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनको बेबी बम्प प्रस्ट देखिन्थ्यो । श्वेताले दोस्रो बिहे गरेकी हुन् । उनको दोस्रो विवाहको संगीत सेरेमोनी देखि विवाहको फंसन सम्म छोरी पलक नाचेरै थाकिनन् ।एक्टर राजा चौ...












