कपाल सुन्दर बनाउने दीपिकाको मन्त्र
एजेन्सी- बलिउड नायिका दीपिका पादुकोणको कपला निकै सुन्दर र आकर्षक छ। उनी जति राम्री र वेल मेन्टेन छिन् उनको कपाल पनि त्यतीकै मिलेको छ।उनी जहाँ जान्छिन् उनको सुन्दरतासँगै कपालको सुन्दरताका बारेमा पनि त्यति नै चर्चा हुन्छ। कपाललाई सुन्दर र स्वस्थ राख्न दीपिका के गर्छिन त। पढ्नुहोस् उनको कपाल सुन्दरता राख्ने मन्त्र उनकै शब्दमा :म कपालको केयरमा लामो समय बिताउँछु। सबैभन्दा महत्वपूर्ण कुरा के भने म कपाल ...












