अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसदमा सम्मान

अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसदमा सम्मान
एजेन्सी । चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसदमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानको कदर गर्दै नेपाली अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो । सम्मानका क्रममा सामाजिक क्षेत्रमा उनको सक्रियताको पक्षलाई समेत सम्झना गरिएको छ । बेलायती हाउस अफ कमन्सका सदस्य इमरान हुसैनले कोइरालालाई निमन्त्रणा ग...

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ, ‘भस्मे डन’ले पहिलो दिनमै कमायो २ करोड

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ, ‘भस्मे डन’ले पहिलो दिनमै कमायो २ करोड
इटहरी । नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता लागिपर्ने गरेका छन्। वितरक करण श्रेष्ठले चाडपर्वको समयमध्ये दसैँ चलचित्रको लागि विशेष हुने गरेको बताए। ‘अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पा...

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको अन्तिम १५ मा
इटहरी । भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल १४’को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल पनि छनोट हुन सफल भएकी छन्। सोमबार रातिको शृंखलामा राउन्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नामसमेत समावेश भएको छ। पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन्। उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए। उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल...

फिल्म ‘चारदाम’को पोस्टर सार्वजनिक

फिल्म ‘चारदाम’को पोस्टर सार्वजनिक
बिराटनगर । हिन्दु नेपालीहरूको महान पर्व दसैँको अवसर पारेर फिल्म ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ। तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो।सार्वजनिक पोस्टरहरुमा फिल्मका प्रमुख कलाकारहरुलाई अटाइएको छ। मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम ...

‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडिओपसल एपमा रिलिज

‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडिओपसल एपमा रिलिज
इटहरी । दुई चलचित्र ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटीटी प्ल्याटफर्म ‘भिडिओपसल’मा रिलिज भएको छ। नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो। उक्त दुई चलचित्र अहिलेको लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ। दसैँको माहौल पनि रहेको साथै विदेशमा रहने दर्शकहरूबाट ‘छक्का पन्जा ४ र झिङ्गेदाउको माग निकै उच्च रहेकोले चलचित्र रिलिजलाई लिएर निकै नै उत्साहित रहेको भिडि...

समिक्षा अधिकारीकाे दशैं काेशेली : अती नै मार्मिक गिती भिडियाे “शोक” सार्वजनिक (भिडीयाे सहित )

समिक्षा अधिकारीकाे दशैं काेशेली : अती नै मार्मिक गिती भिडियाे “शोक” सार्वजनिक (भिडीयाे सहित )
इटहरी । इजरायल र हमास युद्धमा परि दिवांगत भएका नेपालिहरूकाे सम्झना र साेहि घटनामा अाधरित मार्मिक गिती भिडियाे "शोक" सार्वजनिक भएकाे छ । चर्चीत गायीका समिक्षा अधिकारीले गाएकाे गितलाइ नागी डान्स सेन्टर इटहरीका सञ्चालक बसन्त बस्नेतले निर्देशन गरेका हुन भने पूर्वेली न्युजका निर्देशक सुरेश चन्द्र दाहाल र नाट्यकार भरत बर्वरिकले रचेका हुन । राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यू...

उषा रजकले मागिन् राजेश हमालसँग माफी

उषा रजकले मागिन् राजेश हमालसँग माफी
काठमाडाैं। अभिनेत्री उषा रजकले नायक राजेश हमालसँग माफी मागेकी छन्। हमालविरुद्ध रजकले दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि उनले हमालसँग माफी मागेकी हुन्।उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’मा पुगेर राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर टिप्पणी गरेकी थिइन्। उनले बोलेको उक्त वाक्यांशको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।उनले हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भ...

आजदेखि देशभरीका हलमा ‘परदेशी–२’ र ‘कौसीद’

आजदेखि देशभरीका हलमा ‘परदेशी–२’ र ‘कौसीद’
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी–२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् । ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । गायनमा मज्जाले जमेका प्रकाश सपुतको पहिलो चलचित्र उनका लागि नयाँ करिअरको परीक्षा समेत हो । कुमार ...

अनमोल केसीलाई तीन दिन थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी , ओएसआर डिजिटलका मालिक अग्रवाल प्रहरी नियन्त्रणमा

अनमोल केसीलाई तीन दिन थुनाएका सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी , ओएसआर डिजिटलका मालिक अग्रवाल प्रहरी नियन्त्रणमा
इटहरी । केही दिनअघि नायक अनमोल केसीमाथि ठगी अभियोग लगाएर थुनाएका चलचित्र निर्माता सुदर्शन थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। थापाविरुद्ध आपराधिक विश्वासघात आरोपमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो। अग्रवालविरुद्ध ४ दिन म्याद थप भइसकेको छ।चलचित्र ‘प्रसाद २’ को विवादमा सुदर्शनसँगै पक्राउ पुर्जी जारी भएका ओएसआर डिजिटलका मालिक झापाको दमक निवासी ओमप्रकाश अग्रवाल पक्राउ परिसकेका छन्। ...

‘इन्डियन आइडल १४’ काे स्टेजमा नेपाली गायिका मेनुका पाैडेल : प्रस्तुती देखेर धरधरी राेए निर्णायक

‘इन्डियन आइडल १४’ काे स्टेजमा नेपाली गायिका मेनुका पाैडेल : प्रस्तुती देखेर धरधरी राेए निर्णायक
इटहरी । गायिका मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को मञ्चमा पुगेकी छन्। मेनुकाको गीत सुनेर शोका निर्याणक रोएका छन्। मेनुकाले गीत गाउँदै गर्दा निर्णायकको कुर्सीमा बसेकी चर्चित गायिका श्रेया घोषाल सुक्कसुक्क गर्दै रोएकी हुन्। संगीतकार तथा गायक विशाल डड्लानीले पनि आँशु थाम्न सकेनन्। मेनुका दुवै आँखा देख्दिनन्। उनले गीत गाउनुअघि भनिन्, ‘म सबै कुरा आफैँ गर्छु। म गायनको साथ...
trusted online casino malaysia