‘पानीपुरी’ सँग जोडिएका रोचक प्रसँग, युवतीहरु किन हुन्छन् ‘पानीपुरी’ को पारखी ?

‘पानीपुरी’ सँग जोडिएका रोचक प्रसँग, युवतीहरु किन हुन्छन् ‘पानीपुरी’ को पारखी ?
पानीपुरी कहाँबाट आयो र प्राय युवायुवतीहरु पानीपुरी किन खाने गरेका छन् ? यसको रोचक प्रसँग यस्तो रहेको छ। पानी पुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो। यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्‍ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्‍ने गरिन्छ। सर्व प्रथम यहीबाट पानी पुरी बनाइएको थियो। र यही पानी पुरी चर्चित हुँदै विश्‍वभर फरक फरक नामबाट परिचित हुन पुग्यो। यसलाई कुनै ठाउँ...

चुनाव जितेर गएका उम्मेद्वारहरूले भन्नथाले – कस्तो चुनाव, कसको चुनाव !

चुनाव जितेर गएका उम्मेद्वारहरूले भन्नथाले – कस्तो चुनाव, कसको चुनाव !
काठमाण्डाै । चुनाव सकेर काठमाडौं फर्केका उम्मेदवारहरू अहिले खर्चका दुईथरी विवरण बनाइरहेका छन् । एउटा, सक्कली खर्चको लामो सूची र अर्को निर्वाचन आयोगलाई दिने किफायती विवरण । हारेका र जितेका दुवैका लफडा उस्तै छन् । गाडी, साउन्ड सिस्टम, होटल र प्रचार सामग्रीका बाँकी बिलका लागि जिल्लाबाट फोन आएकाआयै छन् । आमा समूह, युवा क्लब, मन्दिर र अरू सामुदायिक संस्थासँगका ‘कमिटमेन्ट’ त कति छन् कति ! अाजकाे नया...

यी हुन् तेस्रो विश्वयुद्धका १० संकेतहरु

यी हुन् तेस्रो विश्वयुद्धका १० संकेतहरु
एक शताब्दीमा विश्वले दुई विश्वयुद्ध भोगिसकेको छ । यसका कारण करोडौ मानिसहरुले ज्यान गुमाए भने खबौ सम्पत्तिको विनाश भयो । अब केही सुरक्षा विद्हरु तेस्रो विश्वयुद्ध हुने केही संकेतहरु पनि देखा पर्न थालेको बताएका छन् । विश्वको शक्ति केन्द्र युनिपोलारबाट मल्टीपोलार भएका कारण पनि विश्वयुद्धको संकेत देखिएको बताएका छन् । विश्वका धेरै राष्ट्रहरुसँग खतरनाक हतियारहरु रहेको र यसको डर हरेक राष्ट्रले महसुस ...

यस्ता दर्दनाक र भावुक सन् २०१७ का तस्विरहरु

यस्ता दर्दनाक र भावुक सन् २०१७ का तस्विरहरु
बंगलादेशको काँक्स बजारमा सहयोगको लागि ट्रकमा चढेर रोइरहेको एक बालको तस्विर केविन फ्रेयरले लिएका थिए । म्यान्मारको रखाइन प्र्राप्तीको आन्दोलनमा बाचेर बंगलादेश आइपुगेका शरर्णार्थीहरु नाजुक स्थितिमा रहेका थिए । यो घटना यस वर्षको ठूलो घटनाका रुपमा पनि लिएको छ । अमेरिकाको प्लोरिडा राज्यमा मियामी ओपन टुर्नामेन्टमा अमांडा एनिमिमोवा यो तस्विर खेलकुद फोटोग्राफीका विशेषज्ञ अल बल्लोले लिएका हन् । ...

कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ? जानिराखाैं

कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ? जानिराखाैं
काठमाडाैं । अफिसमा काम गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । व्यवहारकै कारण प्रिय वा अप्रिय हुने भएकाले राम्रो व्यवहार गरेर सबैको प्रिय बन्न सकिन्छ । बानी व्यवहारमा कमी कमजोरी भए तिनलाई हटाएर वा सुधारेर कार्यक्षेत्रका साथीभाइसँग मिलेर बस्ने बानीको विकास गर्नुपर्छ । अफिस समयको ख्याल अफिसमा समयमै पुग्नुपर्छ । विशेषगरी कार्यक्षेत्रमा हुने जरुरी मिटिङका लागि सजग रहनुपर्छ । अफिसमा हुन...

थाहा छ, ज्योतिषशास्त्र अनुसार कहिल्यै प्रेम तथा विवाह सफल नहुने यी राशि

थाहा छ, ज्योतिषशास्त्र अनुसार कहिल्यै प्रेम तथा विवाह सफल नहुने यी राशि
ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ । यी राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ : मिथुन र मकर: मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई ...

बिकिनी किलरजस्तालाई जेलमै सेक्स सुविधा

बिकिनी किलरजस्तालाई जेलमै सेक्स सुविधा
३ पुस, काठमाडौं। नेपालका जेल, ठमेल भन्दा कम नहुने भए । असली राशलीला त जेलमा पो चल्ने भयो । कैदी बन्दीको प्रजनन अधिकार दिनु भन्ने सर्वोच्च अदालतको निर्देशलाई पालना गर्दै कारागार व्यवस्थापन विभाग जेलभित्रै सेक्स रुम तैयारीमा जुटेको छ । डाइरेक्टर कृष्णचन्द्र घिमिरेका अनुसार श्रीमान जेलमा भएका भए श्रीमती र श्रीमान जेलबन्दी भए श्रीमानलाई जेलमै निरन्तर ७ दिन प्रजनन अधिकार दिने व्यवस्था हुनलागेको बता...

यस्ता फाइदा छन् तामाको औंठी लगाउँदा

यस्ता फाइदा छन् तामाको औंठी लगाउँदा
ज्योतिषमा नौ ग्रह बताइएका छन् । सबै ग्रहको फरक फरक धातु हुन्छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो । हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन् । तामाको औंठी सूर्यको औंला अर्थात् अनामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दोषको असर क...

मानिसको ‘कान्छी’ औँलाबाट यसरी थाहा पाउनुहाेस् उस्को चरित्र

मानिसको ‘कान्छी’ औँलाबाट यसरी थाहा पाउनुहाेस् उस्को चरित्र
प्राचिन पढाई प्रविधीअनुसार हातको सानो औंलाले हाम्रो चरित्रबारे धेरै भन्न सक्ने कुरा सुन्दा हामीलाई अनौठो लाग्न सक्छ । आज हामी तपाइँलाई दक्षिण कोरीयाली विधिबारे जानकारी दिन्छौं । जस्ले गर्दा तपाइँले मानिसको सानो औंला हेरी त्यस मानिसको बारेमा धेरै कुरा थाहा पाउन सक्नुहुन्छ । औंलाको पढाईका लागि प्रमुख कारक आकार र लम्बाइ हुन् । प्रत्येक औंलामा तीन भाग हुन्छन् । यी भागका आधारमा व्यक्तित्वको जाँचपरख ग...

यस्तो छ जीवनमा कायापलट गराउने गान्धीका १० वाणी

यस्तो छ जीवनमा कायापलट गराउने गान्धीका १० वाणी
मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी)ले अहिंसात्मक आन्दोलनबाट भारतलाई ब्रिटिस राज्यको दबदबाबाट स्वतन्त्र बनाए । जब उनले भारतीय जनतालाई ब्रिटिसको क्रूर शासनबाट स्वतन्त्र बनाए, तब उनको नाम विश्वभरि फैलियो । गान्धीलाई शान्तिको दूतका रूपमा पनि लिइन्छ । त्यसैले आदर्शवादी गान्धीबाट आजका मानिसले पनि धेरै कुरा सिक्न सक्छन् । यहाँ चर्चा गरिएको छ, उनका १० वाणीको, जुन सुन्दा सामान्य लाग्न सक्छ, तर यही कु...
trusted online casino malaysia