बंगलादेशको काँक्स बजारमा सहयोगको लागि ट्रकमा चढेर रोइरहेको एक बालको तस्विर केविन फ्रेयरले लिएका थिए । म्यान्मारको रखाइन प्र्राप्तीको आन्दोलनमा बाचेर बंगलादेश आइपुगेका शरर्णार्थीहरु नाजुक स्थितिमा रहेका थिए । यो घटना यस वर्षको ठूलो घटनाका रुपमा पनि लिएको छ ।

अमेरिकाको प्लोरिडा राज्यमा मियामी ओपन टुर्नामेन्टमा अमांडा एनिमिमोवा यो तस्विर खेलकुद फोटोग्राफीका विशेषज्ञ अल बल्लोले लिएका हन् ।

एकेडेमी आवार्डमा मात्र तीन वटा फोटोहरु खिचिएका थिए । त्यसमध्ये एक क्रिष्टोफर पाँल्कीले तस्विर लिएका थिए । यसमा हलिउडका चर्चित अभिनेता लियोनार्डो डी कैप्रिया र एमा स्टोनले ओस्कर अवार्ड पाएपछि खिचिएको थियो ।

अस्ट्रेलियाका सिड्नी डरलाग्दो बाढीको तस्विर रेयान पियर्सले लिएका हुन । यो तस्विरमा आफू सवार भइरहेको ढुङा आफ्नो नियन्त्रणभन्दा बाहिर गएको देखिएको छ ।

बेलायतमा म्याचेस्टर एरिनामा भएको आत्मघाती हमलापछि ‘वन लव म्यानचेस्टर कन्सर्ट’ आयोजना गरिएको थियो । यसमा केविन मङजुरले लिएको एउटा तस्विर जसले स्टेजमा गीत गाइरहेका गायकहरुलाई आफ्नो अनुरोधको गीतका साथै स्टेजमा जाने अवसर समेत मिल्यो । स्टेजमा गएर भावुक मुद्रामा अमेरिकी पाप गायिका एरियाना ग्रांडेसँग तस्विर खिचाएकी थिए ।

बेलायतको लैटिमर रोड नजिक ग्रेनफेल टावरमा भएको भयानक आगलागीको छ महिना हुँदैछ त्यस आगलागीमा मृत्यु भएका आफ्न्तको सम्झाना गर्दै । त्यस घटनामा ७१ जनाको मृत्यु भएको थियो ।

दुबईमा ऊटको उपचारको लागि सन् १९९० मा अस्पताल खोलिएको थियो । यस क्यामेल अस्पतालमा अप्प्रेसनका लागि ल्याइएको एक ऊटलाई उपचार गर्दै डाक्टर । यस अस्पतालमा ऊटका लागि एक्स–रे मेसिन,अल्ट्रासाउण्ड लगायत अपरेसनका लागि टेबल समेत राखिएको छ । बीबीसी हिन्दीबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia