जापान जान एन–४ तहको भाषा जरुरी हुने

जापान जान एन–४ तहको भाषा जरुरी हुने
काठमाडौँ / रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीहरुले एन–४ तहको जापानी भाषा उर्तिण गर्नेहरु रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका हुन् । जापानी भाषामा एन–४ तह उर्तिण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्षम हुनु हो । केयर गिभरको लागि भने एन–४ तहको भाषा पर्याप्त नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । दु...

अब नेपालमा बोलिने १२३ भाषाकै शब्दकोष बन्ने, कुसुन्डाका २५ सय शब्द

अब नेपालमा बोलिने १२३ भाषाकै शब्दकोष बन्ने, कुसुन्डाका २५ सय शब्द
काठमाडौं । नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश बन्ने भएको छ। लोप हुन लागेकाबाट भाषा आयोगले काम थालेको छ। २९ अति लोपोन्मुख र ३७ वटा लोपोन्मुख छन्। ‘हामीले केही भाषाको शब्दकोश निर्माण गरिसकेका छौं’, आयोग अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘हरेक वर्ष १० देखि १५ भाषाको शब्दकोश निर्माण गर्ने योजना छ।’ जेरुङ, चाम्लिङ, साम्पाङ, बेलहारे, लेप्चा, आठपहरिया, कुसुन्डा र स्युवाको शब्दकोश बनाइएको छ। लिङखिम, बज्जि...

गृहकार्य नगरेको भन्दै आमाले पिट्दा छोरीको मृत्यु

गृहकार्य नगरेको भन्दै आमाले पिट्दा छोरीको मृत्यु
ताप्लेजुङ / ‘यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र ? दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि, कस्तो लागिरहन्छ ।’ आमाले गिट्टी बोक्दा एकाछेउमा भलाद्मी भएर बस्ने दुई वर्षीया बालिकाको शान्त र भद्र स्वभावबारे ताप्लेजुङका ...

एलेन कलेज प्रकरण : माष्टर माइन्ड भनिएका मण्डल समेत प्रहरी नियन्त्रणमा

एलेन कलेज प्रकरण : माष्टर माइन्ड भनिएका मण्डल समेत प्रहरी नियन्त्रणमा
एलेन कलेज अफ ईन्जिनियरिङ प्रालिका नाममा दर्ता भएको ठगी मुद्दा थप पेचिलो बनेको छ ।प्राविधिक शिक्षाका नाममा अनुमति बेगर सञ्चालित कलेजले चर्को शुल्क लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।सीटीईभीटीले एलेन कलेजले संचालन गरेको कोर्षलाई पूर्णरुपमा गैरकानुनी ठहर गरेसँगै ठगी सम्वन्धि परेको उजुरी उपर प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । प्रहरीले मण्डललाई अनुसन्धानकालागि नियन्त्रणमा लिएसँगै ठगी मुद्...

मन्त्रालयद्धारा छानविन शुरु, एक्सपर्ट कन्सल्टेन्सीले यसरी ढाँट्यो

मन्त्रालयद्धारा छानविन शुरु, एक्सपर्ट कन्सल्टेन्सीले यसरी ढाँट्यो
काठमाडौं । अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त...

अब एक विद्यालय, एक नर्स कार्यक्रम हुने

अब एक विद्यालय, एक नर्स कार्यक्रम हुने
काठमाडाै / यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो । बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरूलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्...

शिक्षाको महत्त्व तथा नेतृत्व विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

शिक्षाको महत्त्व तथा नेतृत्व विकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
इनरुवा । सुनसरीको कोशी गाउँपालीका ५ स्थित कुम्याहीमा शिक्षाको महत्त्व तथा स्थानीयस्तरमा युवाको नेतृत्व विकास विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ५ द्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय मदरसा र बिद्यालयका विद्यार्थी तथा स्थानीयस्तरका युवायुवतीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ग्रामीण क्षेत्रमा जनचेतना अभावमा दिनप्रतिदिन शिक्षामा...

तस्विरमा इनरुवामा जारी प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

तस्विरमा इनरुवामा जारी प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
https://www.facebook.com/inaruwaonline/photos/pcb.793371917727802/793371161061211/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/pcb.793371917727802/793371167727877/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/pcb.793371917727802/793371164394544/?type=3&theater https://www.facebook.com/inaruwaonline/photos/pcb.793371917727802/793371257727868/?type=3&a...

एलेन कलेजका अध्यक्ष मेहता प्रहरी नियन्त्रणमा, कार्वाहीकालागि अदालत बुझाइने

एलेन कलेजका अध्यक्ष मेहता प्रहरी नियन्त्रणमा, कार्वाहीकालागि अदालत बुझाइने
एलेन कलेज अफ ईन्जिनियरिङ प्रालि इनरुवाका अध्यक्ष मनोज मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्वस्थताका कारण लामो समय अस्पतालमा उपचाररत रहँदा पक्राउ पुर्जिका बाबजुत सुनसरी प्रहरीले मेहतालाई नियन्त्रणमा लिएको थिएन् । बिरामीको कारण देखाउँदै दुईसाता बढी मेहता अस्पतालमा रहँदा स्थानीय स्तरमा उनिमाथि पक्राउ छल्न बिरामीको नाटक गरेको जस्ता आरोप लागेको थियो । अध्यक्ष मेहता र संचालक बिनोद शर्माका नाममा...

कन्सल्टेन्सीको ठगी धन्दा, ७ सय ४३ विद्यार्थीको भविष्य अन्योल

कन्सल्टेन्सीको ठगी धन्दा, ७ सय ४३ विद्यार्थीको भविष्य अन्योल
काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । सम्बन्धन नै नदिएको एआईबी...
trusted online casino malaysia