सुनसरीको मुस्लिम बाहुल्य क्षेत्रमा दाइजो विरुद्धको अभियान
यतिबेला मुलुकभर दाइजो विरुद्धको अभियान छेडिएको छ । इस्लामी संघ नेपालले मातहतमा रहेका शाखा मार्फत स्थानीय तहमा अभियान चलाइरहेका छन् । सुनसरीमा समेत दाइजो विरुद्धको अभियानमा विविध कार्यक्रमहरु आयोजना भैरहेको छ ।
इस्लामी संघ सुनसरीका अध्यक्ष मौलाना आरिफ हुसेन अन्सारीका अनुसार सुनसरीमा विशेषगरी मुस्लिम बाहुल्य क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु आयोजना भैरहेका छन् । भोक्राहा, कोशी, हरिनगर, बर्जु,...












