फेरि हराए अर्का विद्यार्थी

फेरि हराए अर्का विद्यार्थी
काठमाडौं । ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का एक विद्यार्थी शुक्रबार हराएका छन् । ललितपुरको बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्ने बुद्धबहादुर थिङ काठमाडौंको स्वयम्भूबाट हराएका हुन् । यो स्कुल सरकारी हो । छाउनीस्थित संग्रहालय अवलोकन सकेर स्वयम्भू भ्रमणमा गई फर्कने क्रममा...

भगवती माविको विषयमा विप्लव माओवादीको चासो, विद्यालयमै पुगेर थाल्यो छानबिन

भगवती माविको विषयमा विप्लव माओवादीको चासो, विद्यालयमै पुगेर थाल्यो छानबिन
इनरुवा फागुन १७/इनरुवामा रहेको भगवती माध्यमिक विद्यालयको विषयमा बाहिरिएको समाचार प्रति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । शैक्षिक गुणस्तर खस्कँदै गएको र नयाँ भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत संचालनमा आउन नसक्दा विद्यार्थीले जिर्ण भवनमा पठन पाठन गरिरहनु परेको प्रति ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ट पार्टी इनरुवा नगर कमिटीले ...

कोरियाली भाषा परीक्षा जेठमाः ७ हजार भन्दा बढीको माग

कोरियाली भाषा परीक्षा जेठमाः ७ हजार भन्दा बढीको माग
काठमाडौं / रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयरी गरेको छ । नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । गत बर्षको भाषा परीक्षा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ ...

सर्वोच्चमा डा. केसीको निवेदन: ‘पराजुलीको प्रमाणपत्र पाऊँ’

सर्वोच्चमा डा. केसीको निवेदन: ‘पराजुलीको प्रमाणपत्र पाऊँ’
काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको प्रमाणपत्र माग गर्दै सर्वाेच्च अदालतमा मंगलबार निवेदन दिएका छन् । सर्वाेच्चको नियमावली २०७४ अनुसार सार्वजनिक सरोकारको मुद्दा दायर गर्नुपूर्व विवाद समाधानका लागि पहिले सम्बन्धित पदाधिकारीलाई नै निवेदन दिनुपर्ने व्यवस्था छ । यसरी निवेदन दिँदा विवाद समाधान नभए मात्र सर्वाेच्चमा रिट हाल्न पाइने प...

दुहबीका विद्यार्थी शिक्षक फेसबुकमा ब्यस्त भएको भन्दै आन्दोलित

दुहबीका विद्यार्थी शिक्षक फेसबुकमा ब्यस्त भएको भन्दै आन्दोलित
१५ फागुन, इनरुवा। सुनसरीको दुहबी नगरपालिका १० सिमरिया स्थित रहेको श्री जनता उच्च माविका विद्यार्थीहरु आन्दोलित भएका छन् । एसईई परिक्षा नजिकिदै गए पनि पढाउने शिक्षक फेस्बुकमा ब्यस्त भएको भन्दै विद्यार्थीले बिद्यालयमा तालाबन्दी गर्दै आन्दोलित भएका हुन । एसईई परिक्षा आउन दुई महिना भन्दा पनि कम समय बाकी हुँदा समेत शिक्षकहरु फेसबुक र राजनीति गरेरै बिताउने गरेकोले आफूहरु बाध्य भएर आन्दोलित हुनुपर...

प्रदेश एकका मूख्य मंत्रीद्धारा सुनसरी साक्षर घोषणा

प्रदेश एकका मूख्य मंत्रीद्धारा सुनसरी साक्षर घोषणा
१५ फागुन, इनरुवा। लामो समयको प्रतिक्षा पश्चात सुनसरी आजबाट साक्षर जिल्लाका रुपमा घोषित भएको छ । सरोकारवालाहरुले यसअघिनै जिल्लालाई साक्षर घोषणा गर्ने जमर्को गरेको भएपनि करिब एक वर्षपछि मात्रै साक्षर जिल्ला अभियानले सार्थकता पाएको छ । लामो प्रयासका बाबजुत सुनसरी औपचारिक रुपमा साक्षर जिल्ला बनेको छ । प्रदेश नम्बर एकका मूख्य मंत्री शेरधन राईको औपचारिक घोषणासँगै सुनसरी मुलुकको हाल कायम रहेको ७७ मध्...

निजी स्कुलमा अत्यासलाग्दो शुल्क: कक्षा १ पढ्न ५ लाख !

निजी स्कुलमा अत्यासलाग्दो शुल्क: कक्षा १ पढ्न ५ लाख !
ललितपुर, फागुन १५  । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आइसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्कबापत २५ हजार र लन्च तथा स्क्यास शीर्षकम...

सुनसरीमा इच वन टिच वन हुँदै साक्षर जिल्ला सम्मको यात्रा

सुनसरीमा इच वन टिच वन हुँदै साक्षर जिल्ला सम्मको यात्रा
१५ फागुन, इनरुवा। सुनसरी जिल्ला आज मंगलवारबाट औपचारिक रुपमा साक्षर जिल्ला बन्दैछ । प्रदेश एकका मूख्य मंत्री शेरधन राईको औपचारिक घोषणासँगै सुनसरी मुलुकको हाल कायम रहेको ७७ मध्ये ४५औं साक्षर जिल्ला बन्दैछ । नेपालमा शिक्षाको विकास क्रमलाई हेर्दा प्राचिन कालिन समयताका कचहरी, धार्मिक सभा र गुरुकुल शिक्षा मौखिक शिक्षाका रुपमा स्थापित भएको पाइन्छ । औपचारिक शिक्षाको विकास भने वि.स.२००४ सालमा आधार श...

भुटाहाको बिधयालयमा शाैचालय न हुँदा विद्यार्थीहरु बाहिर शाैच गर्न बाध्य

भुटाहाको बिधयालयमा शाैचालय न हुँदा विद्यार्थीहरु बाहिर शाैच गर्न बाध्य
भुटाहा। सुन्सरीको दक्षिणमा रहेको हरिनगरा गाउँपालिका वार्ड नम्बर १ साबिकको भुटाहा गाविसमा रहेको श्री चपडाही निम्न . वि.मा शाैचालय धेरै दिन देखि फोहर हुँदा बालबालिका बाहिर शाैचालय गर्न बाध्य रहेका छन। बिधयालय जस्तो ठाउँमा शाैचालय फोहर हुँदा विद्यार्थी र शिक्षाकहरुलाई समेत कठिनाइ भइ रहेको बिधयालय व्यवस्थापन समितिको अध्यक्ष बिन्देशरी पौदारले बताए । बिधयालयको शाैचालय यति फोहर छ कि बालबालिकाहरु शाैचा...

साक्षर सुनसरी घोषणाको सम्पूर्ण तयारी पुरा

साक्षर सुनसरी घोषणाको सम्पूर्ण तयारी पुरा
१४ फागुन,  इनरुवा। सुनसरी साक्षर जिल्ला घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले भोलि हुने घोषणा सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । अघिल्लो वर्षनै साक्षर जिल्ला घोषणाको तयारी गरिएको भएपनि भोलिभने औचारिक कार्यक्रमकाबिच सुनसरीलाई साक्षर जिल्ला घोषणा गरिँदै छ । प्रदेश नम्वर एकका मूख्य मंत्री शेरधन राईले घोषणा सभाका बिच सुनसरी जिल्ला साक्षर भएको घोषणा गर्नु ह...
trusted online casino malaysia