निर्माणकर्मीहरुलाइ भुकम्प प्रतिरोधी भवन निर्माण तालिम सम्पन्न
१२ साउन, इटहरी । सुनसरीमा रहेर भवन निर्माण गर्दै आएका डकर्मीहरुलाई अझ दक्ष हुनका लागी भुकम्प प्रतिरोधी भवन निर्माणको तालिम सामुहिक रुपमा दिएको छ । मानिस पुरिने चर खन्दैनौ मानिस बस्न योग्य भवन बनाउँछौ भन्ने सामुहिक प्रतिबद्धता गरेका छन इटहरी, रामधुनी नगरपालिका र गढि गाउँपालिकाका तालिम लिएका निर्माणकर्मीहरुले बताए ।
रामधुनी नगरपालिकाको सहयोगमा, ओल्र्डभिजन इन्टरनेशनल र युथ क्रियशन सुनसरीले आयोजना ...










