प्रविधिमा रमाउँदै दृष्टिविहीन, मेसेन्जरमा गफ, नेटमा पढाइ

प्रविधिमा रमाउँदै दृष्टिविहीन, मेसेन्जरमा गफ, नेटमा पढाइ
काठमाण्डाै । पेसाले शिक्षक ओमप्रकास बन्जाडे अरु जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैैनन्। हतपत्ति कसैको फोटोमा लाइकगर्दैनन्। कमेन्ट पनि लेख्दैनन्। गरुन् पनि कसरी? दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन्। फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन्। फेसबुकमा राखिएको लिंक पछ्याउँदै समाचार सुन्छन्। दुनियाँको खबर थाहा पाउँछन् र आफ्नो दृष्टिकोण बनाउँछन्। ...

एसएलसीमा कम जीपीए ल्याउनेले पनि स्वास्थ्य बिषय पढ्न पाउने

एसएलसीमा कम जीपीए ल्याउनेले पनि स्वास्थ्य बिषय पढ्न पाउने
२० असार, काठमाडौं। एसएलसीमा कम जीपीए ल्याउने विद्यार्थीले पनि यस बर्ष प्राविधिक तर्फको स्वास्थ्य बिषय पनि अध्ययन गर्न पाउने अवसर खुलेको छ । शिक्षा मन्त्रालयले बिषयगत ग्रेड डी र ई ल्याउने, १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई स्वास्थ्य, कृषि, इन्जिनियरिङ लगायतको बिषयहरु अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । यसअघि एसएलसी फेल भएका विद्यार्थीलाई २९ महिना अध्ययन गराइने विषय अब १८ महिनामा पढ्न पा...

नेताहरूकाे भनसुनमा अनाथको छात्रवृत्ति धनीका छोराछोरीलाई

नेताहरूकाे भनसुनमा अनाथको छात्रवृत्ति धनीका छोराछोरीलाई
काठमाडौ । अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर) ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ ।कागजातअनुसार संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असहायको कोटा काटेर कर्मचारीका छोराछोरीका अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिन्छ । बाल संगठनको नक्सालस्थित करिब १४ रोपनी जग्गा भाडामा लिएको बृहस्पति शिक्षा सदनले मासिक भाडाका साथै संगठनको...

आयोगद्वारा विद्यार्थीलाई “घुम्ति निर्वाचन शिक्षा” सम्बन्धि जानकारी

आयोगद्वारा विद्यार्थीलाई “घुम्ति निर्वाचन शिक्षा” सम्बन्धि जानकारी
१८ सप्तरी, रविन्द्र साह।निर्वाचन आयोगले सप्तरीको सामुदायिक र नीजि गरि दुई विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार घुम्ति निर्वाचन शिक्षा सम्बन्धि जानकारी दिएको छ । निर्वाचन आयोगका उपसचिव सूर्य प्रसाद अर्यालले सप्तरीको बोरियास्थित नरेन्द्र मेमोरियल मावि र राजविराज ९ स्थित पिसजोन बोर्डिङ स्कुलका कक्षा ९ का विद्यार्थीहरुलाई निर्वाचन शिक्षा सम्बन्धि जानकारी दिनुभएको हो । आयोगका उपसचिव अर्यालले विद्यार्...

झुटकी गाविसमा धान खेती तालिम शुरु

झुटकी गाविसमा धान खेती तालिम शुरु
१८ असार, रविन्द्र साह।सप्तरीको झुटकी गाविसमा किसानहरुको क्षमता अभिवृद्धि धान खेती र बिउ वितरण सम्बन्धि तिन दिने तालिम शुक्रबारदेखि शुरु भएको छ । जिल्ला विकास समिति सप्तरीको सहयोग तथा सेभ द नेपालको आयोजनामा झुटकी गाविस ६ स्थित राप्रावि विद्यालयमा समुदायका विपन्न ,दलित ,आदिवासी र पछाडी पारिएका वर्गका महिलाहरुको लागि सो तालिमको संचालन गरिएको हो । सेभद नेपालका अध्यक्ष राज कुमार साहको अध्यक्षतामा आयोज...

शिक्षकलाई पनि डीभी–पीआरमा रोक, लिइसकेकालाई फिर्ता गर्न ६० दिनको समयसीमा

शिक्षकलाई पनि डीभी–पीआरमा रोक, लिइसकेकालाई फिर्ता गर्न ६० दिनको समयसीमा
डीभी, पीआर र ग्रिनकार्ड लिएका वा लिने प्रक्रियामा रहेका सामूदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई जागिरबाट बर्खास्त गरिने भएको छ।  बुधवार राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएको शिक्षा ऐनले सो ऐन लागू हुनुपूर्व यस्ता आवासीय अनुमति लिएकाको हकमा समेत लागू हुने गरी कानुनी व्यवस्था गरेको छ।  ऐनले भुतलक्षित कानुन निर्माण गर्दै विगतमा यस्तो आवासीय अनुमति लिएकालाई समेत कारबाहीको दायरामा...

श्रमिकलाई डिग्री हासिल गर्ने ढोका खुला

श्रमिकलाई डिग्री हासिल गर्ने ढोका खुला
काठमाडौँ – भौगोलिक विकटता र दैनिक कार्यव्यस्तताले कसैले पनि विश्वविद्यालयको डिग्री हासिल गर्न अब बञ्चित हुन नपर्ने भएको छ  । नेपाल खुला विश्वविद्यालय विधेयक व्यवस्थापिका संसदबाट बिहीबार बहुमतबाट पारित भएपछि आफू बसेको ठाउँबाटै विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने ढोका खुलेको हो ।  एक दशकदेखि नेपालमा छलफल हुँदै आएको खुला विश्वविद्यालय विधेयक संसदबाट पारित भएपछि नेपालमा विश्वविद्यालयको संख्या प...

सुर्तिजन्य पदार्थ सम्बन्धी तीन दिने तालिम प्रारम्भ

सुर्तिजन्य पदार्थ सम्बन्धी तीन दिने तालिम प्रारम्भ
१४ असार, राजविराज । सप्तरीको औरही गाविसमा मंगलबार तीन दिने सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी तालिम प्रारम्भ भएको छ ।सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्ला विकास समिति सप्तरीको सहयोग तथा महिला बालबालिका तथा युवा शसक्तिकरण नेपालको आयोजनामा उक्त तालिम प्रारम्भ भएको हो । संस्थाका अध्यक्ष बौवा लाल यादवको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसुनदेव पासमानको प्रमुख आतिथ्यमा आयो...

मिस्टर एवम् मिस प्लस टु प्रतियोगिता हुने

मिस्टर एवम् मिस प्लस टु प्रतियोगिता हुने
१४ असार, वीरगंज। मिस्टर एवम् मिस प्लस टु पर्सा २०१६ आयोजना हुने भएको छ ।सुनौलो भविष्य एण्ड आरके क्रियटिभले आउँदो साउन २९ गते मिस्टर एवं मिस +२ पर्सा २०१६ आयोजना गर्ने भएको हो । आयोजक संस्थाले सोमवार एक प्रेस विज्ञप्ती जारी गरी ११ कक्षा उत्तिर्ण गरेका र १२ कक्षाको रिजल्टकोे प्रतिक्षामा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गर्ने अवसरको लागि मिस्टर एवं मिस +२ पर्सा २०१६ आयोजना गर्न लागेको जनाएको छ...

ब्यूटीपार्लर सम्बन्धी ७ दिने आधारभुत तालिम

ब्यूटीपार्लर सम्बन्धी ७ दिने आधारभुत तालिम
१३ असार,बृजमान तामाङ बिरेन्द्र बजार। (प्रतिनिति तस्विर) आदिवासी जनजाती महिलाहरुलाई लक्षित गरी सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित वडा कार्यालयमा सोमवारदेखी ब्यूटीपार्लर सम्बन्धी ७ दिने आधारभुत तालिम सञ्चालन गरेको छ । कञ्चनरुप नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाती महासंघ नगर समवन्य परिषद कञ्चनरुप तथा नमस्कार बचत तथा ऋण सहकारी संस्था कञ्चनरुपको संयुक्त आयोजनामा तालिम सञ्चालन गरेको हो । नेपाल आ...
trusted online casino malaysia