फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक

फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक
एजेन्सी । भारतीय अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुर अभिनित फिल्म ‘गुम्राह’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट २३ सेकेण्डको ट्रेलरमा मृणालको संवाद ‘स्पेक्टर इज अ स्मार्ट क्रिमिनल’ बाट सुरु हुन्छ ।फिल्ममा रोनित रोय र मृणाल प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । त्यस्तै, फिल्ममा आदित्य दोहोरो भूमिकामा देखिने छन् ।फिल्मको ट्रेलरमा कसैको निर्ममतापूर्वक हत्या गरेको देखिन्छ । यस हत्यालाई जो...

भारतीय चर्चित चलचित्र निर्देशक प्रदीप सरकारको शुक्रबार निधन

भारतीय चर्चित चलचित्र निर्देशक प्रदीप सरकारको शुक्रबार निधन
एजेन्सी । भारतीय चर्चित चलचित्र निर्देशक प्रदीप सरकारको शुक्रबार निधन भएको छ । शुक्रबार बिहान ६७ वर्षको उमेरमा मुम्बईमा प्रदीपको निधन भएको हो । फिल्म निर्माता र उनका साथी हंसल मेहताले सामाजिक सञ्जाल मार्फत प्रदीपको निधन भएको जानकारी गराएका छन् । प्रदीपले ‘परिणीता’, ‘हेलिकप्टर ईला’ र मर्दानी जस्ता हिट फिल्म निर्देशन गरेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार प्रदीपको शरीरमा पोटासियमको मात्रा घटेको थ...

प्रकाश पौडेलको शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक

प्रकाश पौडेलको शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक
काठमाडौं । साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक भएको छ । उक्त गीतको सांगीतिक भिडियो गायक तथा संगीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लामो समयदेखि जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको रचनामा गायक थापा र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । संगीत संयोजन र लय पनि था...

छक्का पञ्जा–४ : घरेलु बक्सअफिसमै १२ करोड बढीको ‘ग्रस’ व्यापार

छक्का पञ्जा–४ : घरेलु बक्सअफिसमै १२ करोड बढीको ‘ग्रस’ व्यापार
 सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’ को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ ।लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बनेकी दीपाश्री निरौला यसपटक कलाकार मात्र छिन् । लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशनको कार्यभार हेमराज बिसीलाई दिएका छन् । यसमा केदार घिमिरे, ब...

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले सहकार्य गर्ने

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले सहकार्य गर्ने
काठमाडौं । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले आगामी एक फिल्ममा सहकार्य गर्ने खबर केही महिनाअघि नै बाहिरिएको थियो । त्यतिबेला रेखाले उक्त खबरलाई अस्वीकार गरेकी थिइन् । तर यतिबेला यी दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सले उक्त फिल्म बनाउने रेखाले फेसबुकमा उल्लेख गरेकी छन् । ‘रेखा फिल्म्सको आगा...

भारतीय फिल्मलाई ओस्कारमा दुई विधामा जित

भारतीय फिल्मलाई ओस्कारमा दुई विधामा जित
काठमाडौं । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघिल्ला अवार्डको जितसँगै एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटु नाटु’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ विजयी भयो । तमिल वृत्तचित्र निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ जित्यो । यी दुई फिल्मको जितसँगै भार...

राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाए

राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाए
गायक राजेश पायल राईले आफूलाई बिना प्रमाण मानहानि गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । एउटा स्टाटसको भरमा गालीगलौज गरिएको र व्यक्तिगत विवरणहरू प्रकाशित गरिएको उनको गुनासो छ । राजेश पायलकी पत्नी साङबुङ राईको एउटा स्टाटस हिजो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी थिइन् । पछि उनले सो स्टाटस हटाइन् । तर, यसको स्क्रिन सट सेयर ग...

बलिउड चर्चित अभिनेता सतीश कौशिकको निधन

बलिउड चर्चित अभिनेता सतीश कौशिकको निधन
मुम्वइ । बलिउड चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सतीशको ६७ वर्षको उमेरमा भएको हो । अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन् । अनुपमले लेखेका छन्, ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ तर, उनको मृत्युको कारण भने ...

दुश्मनी भुलेर एकसाथ पूजा र आँचल : छविराज ओझाले बनाउने फिल्ममा रेखा थापा पनि

दुश्मनी भुलेर एकसाथ पूजा र आँचल : छविराज ओझाले बनाउने फिल्ममा रेखा थापा पनि
इटहरी ।  अभिनेत्री आँचल शर्मा र पूजा शर्माबीच सुमधुर सम्बन्ध छैन। यी दुईबीच देखिनेगरी कुनै मनमुटाव भएको छैन। तर बेलाबेला एकले अर्कालाई कटाक्ष गरिरहेका हुन्छन्। अब भने यी दुई अभिनेत्री सँगै पर्दामा देखिने भएका छन्। निर्माता छविराज ओझाले पूजा र आँचललाई पर्दामा सँगै प्रस्तुत गर्न लागेका हुन्। अनटाइटल निर्माणको तयारीमा रहेको उक्त फिल्ममा अभिनेत्री रेखा थापाले पनि अभिनय गर्ने खबर सार्वजनिक भएको छ। छव...

छक्का पञ्जा – ४ टिकटकमा ‘पाइरेसी’ भएपछि रिसाए माग्ने बुढा : सिनेमा हलमा माेवाइल प्रतिवन्धकाे तयारी

छक्का पञ्जा – ४ टिकटकमा ‘पाइरेसी’ भएपछि रिसाए माग्ने बुढा : सिनेमा हलमा माेवाइल प्रतिवन्धकाे तयारी
इटहरी । भर्खरै प्रदर्शनमा अाएका नेपाली तथा हिन्दि चलचित्रहरू टिकटक मार्फत पाइरेसी हुन थालेपछि सम्बन्धीत निर्देशक तथा निर्माताहरू हल सञ्चालक प्रति रूस्ट देखिएका छन । देशभर राम्राे व्यापार गरिरहेकाे छक्का पञ्जा ४ का अधिकांस भागहरू टिकटकमार्फत सार्वजनिक भएपछि निर्माता पक्ष रूस्ट बनेका छन । ‘ए मेरो हजुर–४’, ‘कबड्डी–४’, ‘झिँगेदाउ’, ‘प्रेम गीत–३’ पछि यो समस्या ‘छक्का पञ्जा–४’ मा पनि देखिएको छ ।...
trusted online casino malaysia