अदालतमै किन रोए सलमान ?

अदालतमै किन रोए सलमान ?
मुम्बई । कालो हरिणको शिकार मुद्दामा अदालत पुगेका बलिउड अभिनेता सलमान खान अदालतमा भावुक भएका छन्। १९९८ मा भएको यो घटनाको २० वर्ष देखि कानूनी प्रक्रिया जारी छ। मुद्दाको बहसका क्रममा विहीबार अचानक जोधपुर अदालत पुगेका सलमान घटनाका प्रत्यक्षदर्शी पूनमचन्दको भिडियो देखेर भावुक बनेका हुन्।भारतीय सञ्चारमाध्यमका अनुसार सलमान आउँदा उक्त भिडियो बहसकै क्रममा इजलासमा देखाइएको थियो। जब भिडियो देखाइयो तब सलमानको...

‘राज्जा रानी’ हेरेपछि पूर्वमन्त्री लालबाबु पण्डितले एसो भने

‘राज्जा रानी’ हेरेपछि पूर्वमन्त्री लालबाबु पण्डितले एसो भने
२० पौष, काठमान्डौ। शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘राज्जा रानी’ को बुधबार राजधानीमा प्रिमियर गरियो। विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी तथा राजनीतिज्ञ समेत उपस्थित रहेको प्रिमियरमा दर्शकले फिल्म राम्रो रहेको प्रतिक्रिया दिएका छन्। 'राज्जा रानी'ले तराई क्षेत्रमा व्याप्त दाइजो प्रथा र त्यसका दुष्प्रभावलाई चित्रण गरेको छ। प्रिमियरमा सहभागी पूर्वमन्त्री लालबाबु पण्डित, वरिष्ठ कलाकार वीएस राणा,...

जंगली मान्छे देखी घरमान्छे सम्म ‘फिर्के’ ‘इकु’

जंगली मान्छे देखी घरमान्छे सम्म ‘फिर्के’ ‘इकु’
इटहरी । ‘इकु’ अर्थात् सुलेमान शंकर नेपालका एक हाँस्य कलाकार हुन् । पिता गोपाल बहादुर शंकर र माता सुधा कुमारी शंकरको कोखबाट वि.स.२०४०साल मङ्सिर १० गते जन्मिएका सुलेमान् अर्थात् ‘इकु’ सानै देखि चञ्चले स्वभावका थिए । अध्ययनको शिलशिलामा २०५१ सालमा काठमाडौ पुगेका सुलेमान निकै मेहनती पनी थिए । सानै देखी स्कुलमा कमेडि गरेर आफ्ना साथिहरुलाई हसाउने आफुलाई कलाकारिताको क्षेत्रमा लाग्न साथिहरुले हौषला प्रदा...

शाहरुखको आगामी चलचित्र ‘जीरो’, यस्तो छ उनको भुमिका

शाहरुखको आगामी चलचित्र ‘जीरो’, यस्तो छ उनको भुमिका
मुम्बई । शाहरुख खान आफ्नो आगामी चलचित्र ‘जीरो’ मा एक पुड्को व्यक्तिको भूमिका निभाउँदैछन् । यस फिल्मको टिजर लञ्चमा शाहरुखले यो भूमिका रच्नका लागि निकै एडभान्स्ड भिजुअल इफेक्टको प्रयोग गरिएको छ । यसलाई बनाउन मात्र दुई वर्ष समय लागेको थियो । निर्देशक आनन्द एल रायको यस चलचित्रमा विभिन्न प्रकारको भिजुअल इफेक्टको प्रयोग गरिएको छ, जसको काम शाहरुखको कम्पनी रेड चिलिज भिएफएक्सले गरेको छ । यसअघि पनि च...

मेलिना मानन्धर आजबाट ४० वर्षमा , अमेरिका पलायन भएपछि चलचित्रबाट हराइन्

मेलिना मानन्धर आजबाट ४० वर्षमा , अमेरिका पलायन भएपछि चलचित्रबाट हराइन्
काठमाडौँ । कुनै समयकी चर्चित नायिका मेलिना मानन्धरले आज जन्मदिन मनाएकी छिन् । सन् १९७७ को जनवरी १ मा काठमाडौँमा जन्मिएकी मेलिना आजबाट ४० वर्षमा लागेकी छिन् । काठमाडौँमा जन्मिएकी मेलिनाले ‘प्रियसी’ बाट नेपाली सिनेक्षेत्रमा प्रबेश गरेकी हुन् । सुरुवाती दिनमा अग्लो उचाई र पातलो शरिरको कारण पनि चलचित्रको अफर कम पाउँने गरेकी मेलिनाले बिस्तारै आफनो छाप छोडेकी उनी नायक मुकेश ढकालसंग बिवाह गरेपछि अ...

सर्वाधिक चर्चामा आएको ‘पद्मावती’ नाम परिवर्तनसहित पास भयो, रिलिज मिति चाडै

सर्वाधिक चर्चामा आएको ‘पद्मावती’ नाम परिवर्तनसहित पास भयो, रिलिज मिति चाडै
यस वर्ष विवादका कारण सर्वाधिक चर्चामा आएको संजयलिला भन्साली निर्देशित ‘पद्मावती’लाई भारतीय सेन्सर बोर्डले पास गरेको छ। सेन्सर पास भएसँगै दीपिका पदिकोण, शाहिद कपुर तथा रणवीर कपुर फिल्मलाई नयाँ रिलिज मिति घोषणा गर्ने बाटो खुलेको छ। फिल्म बिहिबार ‘यू ए’ प्रमाणपत्र पाउँदै सेन्सरबाट पास भएको हो। सेन्सरले प्रदर्शनका लागि फिल्मका केहि दृश्यहरू काट्न पनि निर्देश दिएको छ। सेन्सरले फिल्मको नाम परिवर्तन ...

मैथिली भाषाको चलचित्र ‘औकात ताकत प्रेमके’ प्रदर्शनको तयारीमा

मैथिली भाषाको चलचित्र ‘औकात ताकत प्रेमके’ प्रदर्शनको तयारीमा
१५ पौष, लहान। छुवाछूत तथा जातीय विभेद एवं सामाजिक विकृतिविरुद्ध मैथिली भाषामा चलचित्र निर्माण भएको छ। शम्भुनाथ सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको ‘औकात ताकत प्रेमके’ नामक उक्त चलचित्र केही दिनभित्रै प्रदर्शनीमा आउने चलचित्र निर्माता राजकुमारी सरदारले जानकारी दिनुभयो । चलचित्रको छायाँकन, रेकर्डिङ र इडिटिङको काम भैरहेको छ, निर्माता सरदारले भन्नुभयो– “अबको एक साताभित्र चलचित्र प्रदर्शनीमा आ...

सलमानको जन्मदिनमा क्याट्रीनाले के गरिन !

सलमानको जन्मदिनमा क्याट्रीनाले के गरिन !
बिबाह नगरी नै बलिउड स्टार सलमान खानले ५२ औं जन्मदिन भर्खरै मनाएका छन् । तर पनि खुसी नै छन् उनी । आफ्नो खुशी माथी झनै खुशीको राज क्याट्रीना भएको जन्मोत्सवको बेला बताएका छन् । सलमान र क्याट्रीना अभिनित फिल्म ‘टाईगर जिन्दा है’ ले अहिले बिश्व सिने ईतिहासमा नसोचेको व्यापार गरिरहेको छ । यसैको खुसी पनि सलमानलाई भरपुर छ । उनको जन्मदिन संगै ‘टाईगर जिन्दा है’ को सक्सेस पार्टी समेत मनाईएको थियो । जहाँ...

सलमानको दयाले सफल बन्दै क्याट्रिना, ‘टाइगर जिन्दा है’ ३ सय करोड क्लबमा प्रवेश

सलमानको दयाले सफल बन्दै क्याट्रिना, ‘टाइगर जिन्दा है’ ३ सय करोड क्लबमा प्रवेश
बलिउड सपुरस्टार सलमान खान र कटरिना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा है’ ३ सय करोड क्लबमा प्रवेश गरेको छ । बलिउड चर्चित नायिका क्याट्रिना कैफ एकपछि अर्को गर्दै ४ वटा फिल्ममा लगातार असफल बनिरहेका बेला सलमानको दयाले फिल्म ‘टाइगर जिन्दा है’ अभिनय गर्न पाएपछि फेरी एक पटक चर्चामा मात्रै आइनन् यो फिल्मले भारतमा मात्रै १९० करोड बढी कमाएको छ । विश्वभरका ११ सय सिनेमा घरमा एकसाथ लागेको यो फिल्म १३० करोडको ...
trusted online casino malaysia