‘रोबोट’ को सिक्वेल ‘२.०’को रिलिज मिती तय गरीयो

‘रोबोट’ को सिक्वेल ‘२.०’को रिलिज मिती तय गरीयो
एजेन्सी । बलिउड सुपरस्टार रजनीकान्त , अक्षय कुमार र एमी ज्याक्सनकाे मुख्य भुमिकामा बनेकाे फिल्म २.० काे रिलिज मिति तय गरीएकाे छ । चल्तिमा रहेका नामक निर्देशक शंकर द्वारा निर्देशित उक्त फिल्म ‘२.०’ अप्रिल २७ २०१८ मा प्रदर्शन हुने पक्का भएको हो ।‘ यस फिल्मलार्इ भारतिय फिल्म उद्योगकै सर्वाधीक महंगो भनिएको छ । ‘रोबोट’ को सिक्वेल ‘२.०’ ले बलिउडमा अर्काे तरङग ल्याउने निर्देशक शंकरले दाबी गरेका छन ।

आखिर किन हुदैछ ‘द गेम अफ अयोध्या’ फिल्मको चर्को विरोध

आखिर किन हुदैछ ‘द गेम अफ अयोध्या’ फिल्मको चर्को विरोध
‘पद्मावती’को विरोधका बीच अहिले बलिउडमा अर्को फिल्म ‘द गेम अफ अयोध्या’को पनि विरोध सुरु भएको छ । अयोध्याका संतहरुले फिल्मको विरोध गरेका हुन् । संतहरुले यस विवादास्पद फिल्म रिलिजमा रोक नलागे आफूहरु सडकमा उत्रेर आन्दोलन गर्ने चेतावनी दिएको हो । उनीहरुले फिल्म प्रदर्शनमा रोक नलागे पूरै देशभर आन्दोलन गर्ने धम्की दिएको छ । ८ डिसेम्बरबाट रिलिज हुने फिल्म लिब्राहम कमिशनको रिपोर्टमा आधारित छ । फिल्ममा ह...

जब सनी लियोनीलाई आफनै ड्राइभरले याैन प्रस्ताव राखेपछि…

जब सनी लियोनीलाई आफनै ड्राइभरले याैन प्रस्ताव राखेपछि…
पूर्व पोन स्टार तथा बलिउड सुन्दरी अभिनेत्री सनी लियोनी विभिन्न कारणले सदाबहार रुपमा मिडियामा छाइरहने र चर्चामा आइरहने पात्र हुन् । कुनै समय ब्लू फिल्ममा खेलेर इन्टरनेटमा ब्यापक रुपमा छाएकी यि नग्न सुन्दरी हिजोआज भने उनको चलचित्र वा पूर्व पोर्न कर्मका कारण नभई आफ्नै ड्राइभरले राखेको प्रस्तावका कारण चर्चामा छिन् । एक अन्तरवार्तामा सनीले जवाफदिंदै भनिन मलाई मेरो ड्राइभरले सेक्सको प्रस्ताव राखेको थि...

सिल्क स्मिताको कहानीमा बनेको विद्या बालनको द डर्टी पिक्चर

सिल्क स्मिताको कहानीमा बनेको विद्या बालनको द डर्टी पिक्चर
१६ मंसिर, काठमाडौं। ८० को दशकमा दक्षिण भारतीय फिल्ममा सिल्क स्मिताको जादु यस्तो चल्यो जसलाई मान्छेहरू आज पनि भुल्दैनन् । सिल्कको जन्म २ डिसेम्बर १९६० मा आन्ध्र प्रदेशको राजमुदरीको एल्लुरूमा भएको थियो । सिल्क स्मिताको आज ५७ औं जन्मदिन हो । सन् २०११ मा विद्या बालनको फिल्म द डर्टी पिक्चरले बलिउड बक्स अफिसमा ठूलो सफलता पाएको थियो । सिल्क स्मिताको कहानीमा फिल्म बनेको थियो । ४ कक्षा पढेपछि स्मिताले ...

आफूले दिएको बोल्ड दृश्यप्रति पछुतो

आफूले दिएको बोल्ड दृश्यप्रति पछुतो
१२ मंसिर, काठमाडौं। एक अभिनेत्रीले आफूले चलचित्रमा दिएको एउटा दृश्यप्रति पश्चताप गरेकी छन । प्रदर्शनको तयारीमा रहेको चलचित्र जुली–२ की अभिनेत्री राय लक्ष्मीले चलचित्रमा आफूले दिएको एउटा दृश्यप्रति पछुतो लागिरहेको बताएकी हुन । चलचित्रमा आफू बोल्ड भूमिकामा प्रस्तुत हुने क्रममा दिएको एउटा दृश्यका लागि आफू कसरी तयार भए भन्ने विषयमा अहिले पनि सोच्न गाह्रो हुने गरेको लक्ष्मीले बताएको छन । चलचित्रको उ...

विराट र अनुष्काको यही डिसेम्बरमा बिहे हुने पक्का

विराट र अनुष्काको यही डिसेम्बरमा बिहे हुने पक्का
मुम्बइ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र चर्चित अभिनेत्री अनुष्का शर्मा यही डिसेम्बरमा विवाह बन्धनमा बाँधिने खबर छ । विराटको दिल्लीमा रहेको घर र अनुष्काको मुम्बइमा रहेको घरमा विवाहको तयारी सुरु भइसकेको चर्चित भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ । दुवै घरमा निकै चहलपहल भएको समाचारमा जनाइएको छ । हालै अनुष्काले फेशन डिजाइनर सब्यसाची सँग भेटेर बिहेको तयारीबारे कुरा गरेको हुन सक्ने बता...

अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ माघ २६ गते रिलिज हुने

अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ माघ २६ गते रिलिज हुने
२३ कार्तिक, काठमाडौँ। नायक अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को सुटिङ प्याकअप भएको छ । दसैँभन्दा अगाडिबाटै सुटिङ अवरुद्ध बनेको चलचित्रको छायांकन यसै साता सकिएको हो । चलचित्रका निर्मातामध्येका एक सुवास गिरीले चलचित्रको प्रदर्शन मिती फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनले आफ्नो फेसबुकमा चलचित्रको प्रदर्शन मिती माघको २६ गते हुने जानकारी गराएका छन् । यसअघि चलचित्रको प्रदर्शन मिती भदौ, असोज ...

‘साहो’ को सुटिङमा प्रभासलाई मोबाइल फोन प्रयोग बन्देज

‘साहो’ को सुटिङमा प्रभासलाई मोबाइल फोन प्रयोग बन्देज
२० कार्तिक। बलिउड चलचित्र ‘बाहुबली’ बाट लोकप्रिय भएका सुपरस्टार प्रभास अहिले अपकमिङ चलचित्र ‘साहो’ को सुटिङमा व्यस्त छन् । चलचित्रका केही सिक्वेन्सको छायांकन निकै तीव्रगतिमा भइरहेको छ । अर्को अचम्मलाग्दो कुरा के छ भने, सुटिङको समयमा प्रभास र नायिका श्रद्धा कपुर बाहेकलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन । चलचित्र निर्देशक सजितले चलचित्रको कुनै पनि दृष्य सार्वजनिक नहोस् भनेर अन्य प्राविधिकलाई मो...

भंसालीको ‘पद्मावती’ रिलिज अगावै विरोध, चलचित्रको १६० करोडको बिमा

भंसालीको ‘पद्मावती’ रिलिज अगावै विरोध, चलचित्रको १६० करोडको बिमा
एजेन्सी । बलिउड निर्देशक संजय लीला भंसालीको चलचित्र ‘पद्मावती’ लाई लिएर विवाद चर्किएको छ । राजस्थानको चित्तौड़गडमा सुटिङ भइरहेको चलचित्रको विषयलाई  लिएर विरोध प्रदर्शन भएको हो । अहिले करणी सेनाका कार्यकर्ता  सडमा उत्रिएका हुन् । प्रदर्शनकारीले रानी पद्मावतीलाई चलचित्रमा बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।  पद्मावतीको रूपमा दीपिकालाई नाच-गान गरेको देखाएको भन्दै राजपूत समाज पनि आक्रोशीत भएको छ । विरो...

सलमान खान ‘टाइगर जिन्दा हे’ पछि ‘दबंग -३’ बन्ने पक्का

सलमान खान ‘टाइगर जिन्दा हे’ पछि ‘दबंग -३’  बन्ने पक्का
एजेन्सी / बलिउड अभिनेता सलमान खान हाल ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा हे’ मा व्यस्त छन्। यसपछि उनी आफ्नो सुपरहिट फिल्म ‘दबंग’ को तेस्रो शृंखलाको सुटिङ गर्नेछन्। ‘दबंग’ को दुईवटा शृंखलामा उनी पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा निकै चर्चित बनेका थिए। निर्माता अरबाज खानले ‘दबंग’ को सिक्वेलको पटकथा लेख्ने काम भइरहेको बताएका छन्। साथै उनले अघिल्लो वर्षको मध्यबाट फिल्मको सुटिङ पनि सुरु...
trusted online casino malaysia