मोदीलाई सलमानको चेतावनी- देश छोडेर जानलाई बलिउड कसैको बाउको जागिर होइन्
मुम्बई / बलिउड अभिनेता सलमान खानले पाकिस्तानी कलाकारको सुरक्षा गर्न मोदी सरकारसँग माग गरेका छन् । काश्मिरको उरी आक्रमणपछि चर्केको विवादलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी निकट मानिने महाराष्ट्र नव निर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको अल्टिमेटमसहित नगए पिटीपिटी भगाउने धम्की दिएका थिए ।यो धम्कीको कडा शब्दमा प्रतिवाद गर्दै मंगलबार सलमानले पाकिस्तानी कलाकारको पक्षम...












