काठमाडौं र पोखरापछि हर्कले धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन गर्न नदिने

काठमाडौं र पोखरापछि हर्कले धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन गर्न नदिने
इटहरी । विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ।धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्।काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’सहित भारतीय चलचित्रलाई रोक लगाइरहेका बेला धरानमा पनि त्यसलाई निरन्तरता दिइएको हो। ‘आदिपुरुष’मा रहेको सीता भारतीय छोरी हुन् भन्ने संव...

रामलाई जिसस जस्तो देखाइएको भन्दै ‘आदिपुरुष’ विरुद्ध दिल्ली अदालतमा मुद्दा

रामलाई जिसस जस्तो देखाइएको भन्दै ‘आदिपुरुष’ विरुद्ध दिल्ली अदालतमा मुद्दा
एजेन्सी ।  फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । यस याचिकामा हिन्दू सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ ।हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताका अनुसार ‘आदिपुरुष’विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ कि यो भारतीय संविधानको धा...

रिलिज अघि नै आदिपुरुषले कमायो २५० करोड, अग्रिम टिकट लगभग सबै बिक्री

रिलिज अघि नै आदिपुरुषले कमायो २५० करोड, अग्रिम टिकट लगभग सबै बिक्री
मुम्बई। निर्देशक ओम राउतको आगामी फिल्म आदिपुरुषलाई लिएर निकै चर्चा चलेको छ ।अब फिल्म रिलिज हुन २ दिन मात्रै बाँकी रहेको र जुन १६ मा देशव्यापी रिलिज हुँदैछ ।रिलिज हुनुअघि नै फिल्मको चर्चा निकै भैरहेको छ । प्रभास, कृति सेनन, सन्नी सिंह र सैफ अली खान स्टारर फिल्म आदिपुरुष ठूलो बजेटको फिल्म हो । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनेको हो । फिल्म रिलिज हुनुअघि नै निर्माताले २१० करोड क...

सनी देओलले नेपालमा फिल्म सुटिङ गर्ने, छायांकन स्थल हेरेर फर्कियो बलिउड टोली

सनी देओलले नेपालमा फिल्म सुटिङ गर्ने, छायांकन स्थल हेरेर फर्कियो बलिउड टोली
केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ। अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन। विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परिनिती चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो। त्यसपछि नेपालमा भारतीय च...

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी भाषामा पनि

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी भाषामा पनि
काठमाडौँ । केही समयदेखि नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गत वर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन् ।अभिनेता हुँदै निर्देशक बनेका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘परस्त्री’ को प्रदर्शन हिन्दी भाषामा गरिने जानकारी दिए । ‘हामीले भारतमा बजार पाउन...

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक

प्रियंकाको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक
मुम्बई। बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन्। प्रियंकाले केही समयअघि बलिउडका विषयमा ठूला खुलासा गरेकी थिइन्।पहिला उनले उद्योगको नातावादको कुरा गरिन् भने पछि उनलाई बलिउडमा के कस्तो व्यवहार गरियोसम्मको खुलासा गरेकी छन्। अहिले भने उनले एक अन्तरवार्तामा बलिउडमा सुटिङका समयमा एक निर्देशकले आफ्नो अन्डरवेयर हेर्न चाहेको खुलासा गरेकी छन्।प्रियंकाका अनुसार यो घटना सन् २००२ दे...

बलिउड अभिनेता आशीषले ६० वर्षको उमेरमा गरे दोस्रो बिहे

बलिउड अभिनेता आशीषले ६० वर्षको उमेरमा गरे दोस्रो बिहे
एजेन्सी । बलिउडका भेट्रान कलाकार आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो बिहे गरेका छन्।उनले असमको राजधानी गुवाहाटी निवासी फेसन डिजाइनर तथा व्यापारी रुपाली बरुआसँग दोस्रो बिहे गरेका हुन्। कलाकार शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशीष विद्यार्थीकी पहिली पत्नी थिइन्।आशीषले अदालत पुगेर आफ्ना केही साथी र नातेदारसहित रूपालीसँग बिहे गरेका हुन्।यसक्रममा रुपाली असमको मौलिक सेतो र सुनौलो मेखला पोशाकमा देख...

बंगाली अभिनेत्री सुचन्द्राको मोटरसाइकल दुर्घटनामा मृत्यु

बंगाली अभिनेत्री सुचन्द्राको मोटरसाइकल दुर्घटनामा मृत्यु
बङ्गाली टिभी उद्योगकी चर्चित अभिनेत्री सुचन्द्रादास गुप्ताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।शनिबार राति शुटिङबाट घर फर्किने क्रममा उनको दुर्घटना भएको हो। उनले शुटिङबाट घर फर्किनका लागि राइड शेयरिङ एपमार्फत मोटरसाइकल बोलाएकी थिइन्। बाटोमा साइकल चालकले अचानक बाटो काटेपछि मोटरसाइकल चालकले ब्रेक लगाउँदा दुर्घटना भएको हो।मोटरसाइकललाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अ...

टाइगर ३ को सुटिङका क्रममा घाइते भए सलमान खान

टाइगर ३ को सुटिङका क्रममा घाइते भए सलमान खान
बलिउड अभिनेता सलमान खान चलचित्र सुटिङका क्रममा घाइते भएका छन्। उनले बिहीबार आफ्नो काँधमा चोट लागेको जानकारी दिएका छन्। उनले ट्वीट गर्दै आफ्नो आगामी चलचित्र 'टाइगर ३' को सेटमा चोट लागेको जानकारी दिएका छन्।‘जब तपाईंलाई लाग्छ नि आफ्नो काँधमा दुनियाँको बोझ छ। यसो भन्ने दुनियाँको कुरा छाड्नु पाँच किलोको डम्बल उठाएर देखाउनु, टाइगर घाइते छ।’यस पोस्टमा उनले एक तस्वीर पनि शेयर गरेका छन्। जसमा उनको पिठ्युँम...

सलमानकी बहिनी अर्पिताको घरबाट हीराको झुम्का चोरी भएपछि..

सलमानकी बहिनी अर्पिताको घरबाट हीराको झुम्का चोरी भएपछि..
एजेन्सी । सलमान खानकी बहिनी अर्पिता खान शर्माको घरबाट ५ लाख (भारु) बराबरको गरगहना चोरी भए पनि प्रहरीको सक्रियतामा फेला परेको छ।भारतीय अनलाइन दैनिक भास्करका अनुसार अर्पिताले प्रहरीमा उजुरी दिएपछि चोर आफ्नै घरकै व्यक्ति भएको पत्ता लागेको हो।प्रहरीको अनुसन्धानमा चोरी गर्ने व्यक्तिको नाम सन्दीप हेगडे रहेको खुलेको छ। उनी अर्पिताको घरमा हाउस हेल्पको काम गर्थे। सन्दीपले ५ लाख मूल्यको हीराको झुम्का चोरी ग...
trusted online casino malaysia