मिरूनाकाे एक वर्ष : जुन फिल्म खेल्याे त्यहि बक्स अफिसमा हिट
बितेको १ वर्ष नेपाली फिल्म उद्योग नायिका मिरुना मगरका लागि उर्बर रह्यो। उनले अभिनय गरेका फिल्म बक्स अफिसमा हिट भए।कला यात्राको सुरुवाती चरणमा असफलता बेहोरेकी मिरुनालाई फिल्म ‘कबड्डी ४’ले उद्योगमा सफलताको स्वाद चखायो।फिल्म रिलिजताका मिरुना विवादमा पनि आइन्। तर यो फिल्मको सफलताले मिरुनालाई उद्योगकी ‘डिमाण्डेड’ नायिका बनायो।फिल्मले बक्स अफिसमा २२ करोड माथिको ग्रस कलेक्सन गर्यो। फिल्मको सफलताका कारण...












