मुना र रामको “दशै आयो तिहार आयो ”

मुना र रामको “दशै आयो तिहार आयो ”
६ असोज, अपेक्षा खनाल। नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायिका मुना थापा मगर र राम बञ्जाडेको सुमधुर आवाजमा मौलिक लोक दोहोरी एलबम “दशै आयो तिहार आयो ”गित नेपालीहरुको महान पर्व विजया दशमी तथा दिपावलीलाई मध्यनजर गदै हाल सालै मात्र बजारमा आएको छ । आम लोक पाखरी श्रोता र दर्शकको मनजित्न सफल गायिका को गितलाई आम रुपमा रुचाउने उनको विश्वास रहेको छ । यस गीतको म्युजिक भिडियो पनि आजै रिलिज भएको छ । “दशै...

नेपाल आइडियलको ग्रान्ड फिनाले हेर्न उत्साहित दर्शकहरुको भिड (फोटो फिचर)

नेपाल आइडियलको ग्रान्ड फिनाले हेर्न उत्साहित दर्शकहरुको भिड (फोटो फिचर)
कतारको साहनियामा केहिबेरमा समपन्न हुन गइरहेको नेपाल आइडियलको ग्रान्ड फिनाले हेर्न उत्साहित दर्शकहरुको भिड.....   तस्बिर : सामाजिक सञ्जालबाट

फाइनलका लागि नेपाल अाइडल टप १२ प्रतिस्पर्धी कतार प्रस्तान

फाइनलका लागि नेपाल अाइडल टप १२ प्रतिस्पर्धी कतार प्रस्तान
काठमाण्डाै ।  नेपाल आइडलका टप १२ प्रतिस्पर्धीहरु फाइनलका लागि आज बिहान कारीब ९ बजे  कतार प्रस्थान गरे  । भाद्र ६ गते हुने फाइनलका लागि लक्ष्मण पौड्याल सहित प्राबिधिक टोली पहिले नै कतार पुगिसकेको थियो । आईडलका १२ प्रतिस्प्रधी हरु निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले, सुजता पाण्डे, सुरज थापा, विल्सन श्रेष्ठ, मेनुका पौडेल, केन्जल मेयर श्रेष्ठ, प्रमिला राइ, सन्ध्या जोशी, राहुल विश्वाश ...

इनरुवामा कन्दरा साँझको तयारी पुरा

इनरुवामा कन्दरा साँझको तयारी पुरा
२ असोज, इनरुवा। इनरुवामा असोज १० गते आयोजना हुने कन्दरा साँझको तयारी पुरा भएको छ । आयोजक संस्था इनरुवा इभेन्ट म्यानेजमेन्ट सुनसरीका अध्यक्ष राकेश निरौलाले दिएको जानकारी अनुसार छैठौं मेघा रिदम इभ २०७४को सम्पूर्ण तयारी पुरा भएको हो । कार्यक्रम तालिका अनुसार असोज १० गते दशैंको षष्ठी अर्थात फूलपातीको अघिल्लो दिन साँझ ५ बजेबाट महेन्द्रचौकमा नेपालकै चर्चित बैण्ड कन्दराले सागिंतिक प्रस्तुती दिनेछ । दश...

राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो)

राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो)
विराटनगर , असोज १। नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ सष्टा र नयाँ आवाजको आगमन हुने क्रम जारी रहेको छ । यसै क्रममा नव गायक राम विरही आशुँ र उर्मिला परियारको कणप्रिय आवाजमा रहेको गीत “काठमान्डौँमा डेरा ” बोलको गीतको भिडियो बजारमा आएको छ । “काठमान्डौँमा डेरा ” गीतको शब्द राम विरही आशुँ भने उक्त लोक दोहोरी गितलाई संगित विकाश राई ले गरेका छन । गाउँबाट सहर विभिन्न सपना बोकेर हिडेको युवाको कथालाई गित मा...

यस्तो देखियो नेपाल आइडलको कन्सर्टमा (तस्बिर तथा भिडियो)

यस्तो देखियो नेपाल आइडलको कन्सर्टमा (तस्बिर तथा भिडियो)
काठमाडौँ। शनिबार टुडिखेलमा भएको नेपाल आइडलका अन्तिम तीन प्रतिस्पर्धीको कन्सर्टमा केही असहज दृश्य पिन देखिए। टप ३ प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका केही महिला र बालबालिका भिडमा अत्तासिएर अचेत भए। दर्शकहरुको भिडमा बालबालिका पनि चपेटमा परे। युवतीहरू भटाभट दर्शक दृघामा ढलेपछि सम्हाल्न सुरक्षाकर्मीलाई निकै समस्या भएको देखिन्थ्यो। पुरूष सुरक्षाकर्मीले अचेत यु...

पहिलो स्थानमा निशान भट्टराई, फाईनलको लागि भोटिङ खुल्ला

पहिलो स्थानमा निशान भट्टराई, फाईनलको लागि भोटिङ खुल्ला
३० भाद्र, सुवास संकल्प ईटहरी। गायन बिधामा लोकप्रिय टि भि रियालिटी शो नेपाल आईडलको महायुद्ध अब अन्तिम चरणमा आईपुगेको छ । अब केही दिन मात्रै बाकी छ । फाईनलको लागि निशान भट्टराई, प्रताप दास र बुद्ध लामा प्रतियोगीको रुपमा खडा हुनेछन । भर्खरै मात्रै आफ्नो आफ्नो ठाउँ पुगेर भोट अपिल गरेका यी तिनै प्रतियोगिको लागि  भोटिङ खुल्ला भएको छ । आफ्नो मनपर्ने प्रतियोगिलाई  एक साता सम्म निरन्तर भोट गर्न सकिने ...

के गर्दै छन्, नेपाल आइडलको ‘टप टेन’बाट बाहिरिएकाहरु ?

के गर्दै छन्, नेपाल आइडलको ‘टप टेन’बाट बाहिरिएकाहरु ?
काठमाडौं, भदौ ३० / देशभरका हजारौँ प्रतिस्पर्धीबाट सुरु भएको नेपाल आइडल ‘टप थ्री’को चरणमा पुगिसकेको छ । फ्रेन्चाइजका रूपमा नेपालमा पहिलोपटक सुरु भएको नेपाल आइडलले छोटो समयमै लोकप्रियता कमायो । उत्कृष्ट चार प्रतिस्पर्धीका लागि ३७ लाखभन्दा बढी भोट आउनुले पनि यसको लोकप्रियतालाई प्रस्ट्याउँछ ।   ‘टप थ्री’का प्रतिस्पर्धी नेपाल आइडलमै भिडिरहेका छन् भने ‘टप टेन’सम्म पुगेका बाँकी ७ सहभागी पनि स्टेज कार...

“म बर्षा तिमी मुल” भन्दै कस्लाई फकाउदै छन दुर्गा बिरही ? (भिडियो)

“म बर्षा तिमी मुल” भन्दै कस्लाई फकाउदै छन दुर्गा बिरही ? (भिडियो)
भदौ २९ सुवास संकल्प, ईटहरी।साङगितिक बजारले पछिल्लो समय नेपाली परिवेश निकै तातेको छ । चाहे त्यो अडियोमा होस, चाहे त्यो भिडियोमा होस वा टेलिभिजन शो । यहि पेरिफेरिमा हालै संगीतपारखी दर्शक श्रोताको लागि एक गीतको भिडियो सार्बजनिक भएको छ । "म बर्षा तिमी मुल" बोल रहेको गीतलाई पुर्णकला बि शि र दुर्गा बिरहिले स्वर दिएका छन । उक्त गीतमा बहुप्रतिभाको धनी दुर्गा बिरहिकै लय तथा शब्द समाबेश गरिएको छ । हेर्नुस...
trusted online casino malaysia