भिम र आशाको “फुलको छायाले” को भिडियो सार्बजनिक (भिडियो)
नेपाली लोक दोहोरि गीतका पारखिहरुका लागि भिम पौडेल र आशा पुन मगर बिचको सुमधुर स्वरमा रहेको भ्यालेन्टाइन स्पेशल पन्चेबाजा प्रतक्ष्य दोहोरि गीत “फुलको छायाले ..” को भिडियो सार्बजनिक भयको छ ।
उक्त दोहोरिमा गायनमा साथ दिने अन्य कलाकारहरुमा अन्जु रामदाम, अनु रोका मगर, रबिन बाबु बिसी र नरेश गुरुङ रहनु भएको छ । लाइकनेपालको लोक दोहोरि क्षेत्रमा लुकेर रहेका प्रतिभालाई दर्शक सामु ल्याउने कार्यक्रम अन्तर्गत...








![‘आज निष्ठुरीको फोटो हेरेर रोए’ सार्वजनिक [भिडियो सहित]](https://www.inaruwaonline.com/wp-content/uploads/2017/02/pnp-media-song-300x200.jpg)



