ईटहरीमा स्वास्थ्य शिविर सम्पन्न
११ भाद्र,इनरुवा। ईटहरी आसपासका ग्रामिण क्षेत्रमा गर्मी मौसमसंगै बढेका विभिन्न रोग व्याधीलाई मध्य नजर गर्दै सेवा,सहयोग र विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको ईटहरी सुनसरी लियो,ईटहरी लायन्स क्लव र leo Dist.325A1 East Area Regoin 3rd को संयुक्त आयोजना तथा युवा विकाश केन्द्र,क्विक भोलन्टियर र श्री सरस्वती आधारभुत विध्यालयको सहयोगमा ईटहरी १७ स्थित श्री सरस्वती जव्दी आधारभुत विध्यालयमा निशुल्क ...












