विषालु च्याउ कसरि चिन्ने ?

विषालु च्याउ कसरि चिन्ने ?
नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो । कतिपय अवस्थामा त घर परिवार नै सखाप भएको पाइन्छ । यो समस्या नेपालको मात्र होइन विश्वब्यापी नै छ । एक तथ्याङ्कसार अमेरिकामा पनि हरेक १ लाख जनामा पाँच जना  विषालु च्याउ खाएरै  अस्पतालमा भर्ना हुन...

बेलुकाको खाना कति बजे खाएकाे राम्रो ?

बेलुकाको खाना कति बजे खाएकाे राम्रो ?
बेलुकाको खाना कति बजे खानुहुन्छ ? ७ बजे, ८ बजे ? वा त्यो भन्दा पनि ढिलो रु एक अनुसन्धानले ढिलो खानु स्वास्थ्यका लागि वेफाइदा हुने निस्कर्ष निकालेको छ।अटोनोनस यूनिभर्सीटी अफ चिलेका अनुसन्धानकर्ता भन्छन्, बेलुका ८ बजेपछि नियमित खाना खाने बानीले मोटोपनालाई बढावा दिन्छ। अनुसन्धानकर्ताहरुले ५ हजार ५ सय जनामा अनुसन्धान गरेका थिए। सो अनुसन्धानबाट चाँडो खाना खाने व्यक्तिहरु भन्दा बेलुकामा ८ बजेपछि खाना ...

ग्राण्डी अस्पतालमा ढाड बांगिएको सफल उपचार

ग्राण्डी अस्पतालमा ढाड बांगिएको सफल उपचार
१२ साउन। काभ्रे जिल्लाकी आठ बर्षकी निमा लामाको बाङगो ढाडको सफल उपचार गरिएको छ । मंगलबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनको बाङ्गो ढाडको सफल उपचार गरिएको हो । अस्पतालका स्पाइन सर्भिसेजका निर्देशक डा बिनोद बिजुक्छेको टोलीले ले निमाको  ढाडको शल्यक्रिया गरेका थिए । उनले निमा ढाडको बाङ्गोपना जन्मसँगै शुरु भएको  र यसलाई चिकित्सकिय भाषामा अर्ली अनसेट स्कोलियोसिस भनिने बताए ।पाँच बर्ष भन्दा कम उमेरक...

एक एड्स संक्रमित जसले सयभन्दा बढी बालिकासँग यौनसम्बन्ध बनाए

एक एड्स संक्रमित जसले सयभन्दा बढी बालिकासँग यौनसम्बन्ध बनाए
एजेन्सी । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीमा सयभन्दा बढी बालिकासँग यौनसम्बन्ध बनाएका एड्स संक्रमित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि अन्तर्राष्ट्रिय संचारमाध्यममा उनका बारेमा समाचार प्रकाशित भएपछि राष्ट्रपति पिटर मुथारिकाले कानुनी कारवाहीका लागि निर्देशन दिएका थिए । समाचार एजेन्सीहरुका अनुसार रुढीवादी परम्पराका नाममा इरिक एनिभा नाम गरेका ती व्यक्तिले एक सयभन्दा बढी बालिकासँग ...

काठमाण्डाैको १०२ मासुपसल मध्ये ९ पसलको मासुमात्रै खानयोग्य

काठमाण्डाैको १०२ मासुपसल मध्ये ९ पसलको मासुमात्रै खानयोग्य
काठमाडौं / काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा ९ वटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ। पशुपन्छि मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो। मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको अत्याधुनिक भौतिक पूर्वाधार तथा ...

केसीले आज अनसन तोड्ने, के–के छ सम्झौतामा ?

केसीले आज अनसन तोड्ने, के–के छ सम्झौतामा ?
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोगसहित चारबुँदे माग राखेर १६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच आइतबार सम्झौता भएको छ ।  विवादमा रहेको मनमोहन मेडिकल कलेज सरकारले किन्ने सम्झौता गरेको दुवै पक्ष अख्तियारको विषय संसदमा प्रवेश गरिसकेको भन्दै अन्य महत्वपूर्ण विषयमा सहमति भएको हो । केसीले आइतबार बेलुकी १० बजेर २० मिनेटमा टिचिङ अस...

यी अभिनेत्रीलाई उडिरहेको हवाई जहाजमा सेक्स गर्न मनपर्छ

यी अभिनेत्रीलाई उडिरहेको हवाई जहाजमा सेक्स गर्न मनपर्छ
एक अभिनेत्रीले अचम्म लाग्दो रहस्यको खुलासा गरेकी छिन् । यी अभिनेत्री त्यसै त हट एण्ड सेक्सी लुकको रुपमा परिचीत रहेकी छिन् ।सेक्स गर्नका लागि यो वा त्यो भन्ने कुनै तोकिएको ठाउँ हुदैन । तर हरेक ठाउँभन्दा पनि गोपनियता भने उत्तिकै महत्वका साथ हेरिने गरिन्छ ।  हलिउड अभिनेत्री कारा डेलिभिन हवाइजहाजमा सेक्स गरिरहेको अवस्थामा भेटिएकी छिन् । यी अभिनेत्रीको सौन्दर्यको चर्चा जति नै गरे पनि कम लाग्छ । तर...

मनमोहन प्रतिष्ठानका नाममा अल्झियो सरकार र डा. केसीको वार्ता

मनमोहन प्रतिष्ठानका नाममा अल्झियो सरकार र डा. केसीको वार्ता
काठमाडौं / १३ दिनदेखि अनशनरत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीको अनशन तोडाउन भएको सरकारी टोली र केसीका प्रतिनिधिबीचको वार्ता सहमतिमा पुग्न सकेन । सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा प्रस्तावित मनमोहन प्रतिष्ठानलाई सरकारले किन्ने, अन्य कुनै प्रतिष्ठानअन्तर्गत चलाउने या छुट्टै प्रतिष्ठान बनाउने भन्ने विषय उल्लेख छ । त्यसमा केसीको आपत्ति जारी छ ।  समाधान निकाल्न श...

पोर्न स्टारसँग उठबस गर्न रुचाउने विश्व चर्चित खेलाडि (फोटो फिचर)

पोर्न स्टारसँग उठबस गर्न रुचाउने विश्व चर्चित खेलाडि (फोटो फिचर)
एजेन्सी ।  सन् २०० मा स्पोर्ट्स वर्ल्ड त्यस समय अचम्ममा पर्‍यो जब ३ पटक ग्रेण्ड स्लेम र ओलिम्पिक विजेता महिला टेनिस स्टार जेनिफर केप्रियाटीको र डेल डाबोन बिचको सम्बन्ध बाहिर आयो । डेल डाबोन त्यस समयका चर्चीत पोर्न स्टार थिए । जेनिफर डेल डाबोनसँग सम्बनधमा रहदै ड्रग्स पनि लिन सुरु गरिन् । सो कारण उनको करियर मात्र  बर्बाद भएन, उनको  पर्सनल लाइफ पनि नराम्रोसँग प्रभावित भयो ।  पोर्न स्ट...

विराटनगरमा पनि डा. गोबिन्द केसीको समर्थनमा प्रर्दशन

विराटनगरमा पनि डा. गोबिन्द केसीको समर्थनमा प्रर्दशन
५ साउन, मोरंग। (प्रतिनिथि तस्बिर) विराटनगरमा पनि असनरत डा.गोबिन्द केसीको अभियानलाई समर्थन गर्दै प्रदर्शन गरिएको छ ।विराटनगरको ट्राफिक चौकमा  मंगलबार स्वास्थ्य क्षेत्र भित्र मौलाएको विकृतिविरुद्ध अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन गरियो । हातमा कालो पट्टी बाधेका विराटनगरवासी स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर, उनले उठाएका माग पूरा गर आदि लेखिएको प्ले कार्ड लिएर सडकमा उत्रेका थिए ।स्व...
trusted online casino malaysia