वीर अस्पताल अब भक्तपुर सर्ने भयो

वीर अस्पताल अब भक्तपुर सर्ने भयो
काठमाण्डु । मुलुककै जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ । वीर अस्पताल सञ्चालन भइरहेको अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भत्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटस्थित जग्गा छनोटसमेत गरेको छ । अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यान्स) का उपकुलपति गणेश गुरुङलगायतको टोलीले...

यस्तो रहेछ बिबाहपछी पुरुषले भन्दा महिलाहरुले बढी पोर्न फिल्म हेर्ने कारण

यस्तो रहेछ बिबाहपछी पुरुषले भन्दा महिलाहरुले बढी पोर्न फिल्म हेर्ने कारण
पोर्न फिल्म हेर्ने मामिलाबारे गरिएको एक अध्ययनमा महिलाहरु विहेपछि बढी पोर्न फिल्म हेर्ने गरेको पत्ता लागेको छ । यद्यपी पुरुषहरुमा यसको ठिक उल्टो कुरा पत्ता लागेको छ । अध्ययन रिपोर्टमा विहेपछि पुरुषहरु पोर्ने फिल्म कम हेर्ने गरेको पाइएको छ । बेलायती पत्रिका द इण्डिपेन्डेन्टका अनुसार शोधकर्ताहरुले यो कुरा पत्ता लगाउन विहेभन्दा पहिला र विहेपछि सक्सुअलिटीप्रतिको क्रियाकलाप तथा विचारमा कसरी परिवर्त...

गर्भवती भएको थाहा पाएकै दिन सन्तान जन्मिएपछि …

गर्भवती भएको थाहा पाएकै दिन सन्तान जन्मिएपछि …
एजेन्सी । उत्तर अमेरिकाकी एक महिलाले आफू गर्भवती भएको थाहा पाएकै दिन सन्तान जन्माएकी छिन् । इलिनोस शहरकी एक महिलाले आफू ३९ साताको गर्भवती भएको थाहा पाएको केही घन्टामा नै सन्तान जन्माइन् । फक्स न्यूजका अनुसार हिदर कोलम्बस नाम गरेकी ती महिलाले ढाड र तल्लो पेटमा पीडा अनुभव गरेपछि उनलाई एउटा अस्पताल लगिएको थियो । चिकित्सकले उनको अल्ट्रासाउन्ड गरे । उनका श्रीमान मिचेल श्रमितलाई अल्ट्रासाउन्ड गराएर कार...

प्रति कप चिया ७ ग्राम कार्बन !

प्रति कप चिया ७ ग्राम कार्बन !
काठमाडौं । चिया प्रशोधनमा आधुनिक प्रविधि विकास हुन नसक्दाको सोझो असर वायुमण्डलमा परिरहेको छ । दाउरा र कोइला प्रयोग गरी चिया प्रशोधन गर्ने परम्परागत प्रविधिले अधिक मात्रामा हानिकारक कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गरिरहेको अध्ययनले देखाएको छ । एसिया महादेशमा पर्ने ८ मुलुकका चिया प्राविधिकले ३ देशमा गरेको अध्ययनअनुसार १ किलो तयारी अर्थोडक्स चिया उत्पादन गदाए ४.०६ किलो कार्बनडाइअक्साइड उत्सर्जन भइ...

इनर्जी ड्रिंक्स – जस्ले मानव स्वास्थ्यमा यस्ताे असर गर्छ ति यिनै हुन

इनर्जी ड्रिंक्स – जस्ले मानव स्वास्थ्यमा यस्ताे असर गर्छ ति यिनै हुन
२६ असार। थकान वा कमजोर महशुस हुँदा इनर्जी ड्रिंक्स पिउने गरे पनि नियमित आवश्यकता भन्दा बढी पिउँदा यसले स्वास्थ्यमा नै नकरात्मक असर पार्छ । शरिरलाई तत्कालै तन्दुरुस्त बनाउन विभिन्न प्रकारका पेय पर्दाथ बजारमा पाइने भए पनि यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । मुटु रोगः आवश्यकता भन्दा बढी (दैनिक २५० एमएल) भन्दा बढी इनर्जी ड्रिंक्स खाएमा मुटु रोगको खतरा बढी हुन्छ । विशेष गरी किशोर किशोरीलाई यो खतरा...

के तपार्इलार्इ सेल्फीकाे लत छ ? हाेशियार हुनहाेस् यस्ताे राेग लाग्न सक्छ

के तपार्इलार्इ सेल्फीकाे लत छ ? हाेशियार हुनहाेस् यस्ताे राेग लाग्न सक्छ
एजेन्सी। कुनैबेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरि घुँडामा चोट लागेर  वा साइकलबाट लडेपछि उपचारका लागि हाडजोर्नी विज्ञका दर्गुर्थे । अब जमाना फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौंसम्म मोबाइल खेलाउँदा खेलाउदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपतकालिन सेवा लिन थालेका छन् । हो, अत्यधिक मेसेज टाइप गर्दा वा मोवाई चलाउँदा औंला खेलाउदा र नसामा समस...

डा. केसीलाई अनशन नबस्न त्रिवि चिकित्सककै सुझाव

डा. केसीलाई अनशन नबस्न त्रिवि चिकित्सककै सुझाव
काठमाण्डाै । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पदाधिकारी र विभागीय प्रमुखले प्रा. डा. गोविन्द केसीलाई अनसशन नबस्न आग्रह गरेका छन्। अनशन नै बस्ने भए आईओएम परिसरबाहिर बसिदिन उनीहरुको आग्रह छ। केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन्।  पटक -पटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अ...

२१ नक्कली डाक्टर धरौटीमा रिहा, तीन अख्तियारको जिम्मा, चार जेलमा

२१ नक्कली डाक्टर धरौटीमा रिहा, तीन अख्तियारको जिम्मा, चार जेलमा
काठमाडौ । प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१ जना छुटेका छन् ।तीनजनालाई प्रहरीले अख्तियारमा बुझाएको छ भने धरौटी बुझाउन नसक्दा चारजना जेल चलान भएका छन् । मुद्दा चलाइएकामध्ये सबैलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । कुनै जिल्लामा प्रहरीको मागदाबीअनुसार नै धरौटी माग भएको छ भने केही जिल्लामा सामान्य मात्र धरौटी माग भएको छ ।काठमाडौंमा पक्राउ परेका चारजना नक्कली प्रम...

मुटुका लागि कुन खाने तेल राम्रो ?

मुटुका लागि कुन खाने तेल राम्रो ?
२० असार। मलाई धेरै नै मुटुका रोगीहरुले एउटा साझा प्रश्न सोध्ने गर्छन् – ‘कुन खानेतेलले मुटुलाई फाइदा गर्छ ?’ धेरै मानिसहरु खानेतेल, कोलेस्टेरोल र अन्य चिल्लो खाद्य पदार्थहरुकबारे भ्रममा परेका देखिन्छन् । आजभन्दा केही वर्ष अगाडिसम्म बजारमा मुख्यरुपमा तोरीको तेल मात्र पाइन्थ्यो ।  धेरैले तोरीकै तेलमा तरकारी पकाएर खाने गर्थे । शुद्ध चाहिदाँ र रोटी, पुरी पकाउदा गाई–भैंसीको घिउ प्रयोग हुने गथ्र्यो...

बालबालिकालाई कब्जियत भए के गर्ने ?

बालबालिकालाई कब्जियत भए के गर्ने ?
२० असार। दुई वर्ष नाघेपछि स्कूले उमेरका बालबालिकामा कब्जियतको समस्या ज्यादा देखिन्छ । शहरीक्षेत्रमा २ वर्ष पुग्नासाथ बालबालिकालाई स्कूल पठाउने चलन छ । त्यो उमेरसम्म बालबालिकामा नियमित समयमा शौचालय जाने बानीको विकास भइसकेको हुँदैन । स्कूल जानासाथ उसको वातावरण परिवर्तन हुन्छ । अर्कोतर्फ हरेकजसो घरमा कामकाजी अभिभावक भएकाले फुर्सद नहुँदा बालबालिकालाई घरमा शौचालयको बानी विकास गराउन सकिएको हुँदैन । अर...
trusted online casino malaysia