दूध चिया स्वास्थ्यकालागि किन हानिकारक ? यस्ता छन् कारण, जानिराख्नुस !

दूध चिया स्वास्थ्यकालागि किन हानिकारक ? यस्ता छन् कारण, जानिराख्नुस !
दूध चियाको सौखिन हुनुहुन्छ भने सर्तक रहनुहोस् किनकि चियामा दूध मिसाएर पिउँदा त्यसाको लाभ नष्ट भएर जाने गर्दछ ।दूध चियाको सेवनले तपाईको स्वास्थ्यमा कैयौं प्रकारको हानी समेत पुर्‍याउने गर्दछ । तर बिना दूधको चिया अर्थात कालो चिया तपाईको मुटु र स्वास्थ्यलाई फाइदाजनक हुन्छ । तर्सथ दूध चियाको चुस्किमा रमाउने लत लागेको भए पनि कालो चिया पिउने बानि बसाउनुहोस् । दूध चियाको बेफाइदा दूध चियाको नियमित सेवनगर...

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न
इनरुवा। जिल्ला अस्पताल सुनसरीले पहिलो पटक आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले इनरुवा नगरपालिका स्थित आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आर्थीक वर्षको अन्तमा अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्व...

चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलामा स्वास्थ्य कार्यालयले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतिबाट नागरिकलाई बचाउने लक्ष्यका साथ स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार इनरुवा ७ चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सरोकाबरालाहरु सहित वडाका जनप्रतिनिधि, शिक्षक प्रधानाध...

वीर अस्पतालकी नर्स अनुमा मृत्यु प्रकरण : डा. सुजन ढकाल पक्राउ

वीर अस्पतालकी नर्स अनुमा मृत्यु प्रकरण : डा. सुजन ढकाल पक्राउ
काठमाडौं । काठमाडौंस्थित वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट प्रक्राउ गरेको हो ।पक्राउ परेका डा. ढकाललाई अहिले बालाजु प्रहरी वृत्तमा राखिएको जनाइएको छ । डा. ढकालसहित उनका बुबा मुरलीप्रसादविरुद्ध नर्सको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए । स्टाफ नर्स श्रेष्ठ शनिबार अपरा...

इटहरी अस्पतालमा अब २४ सै घण्टा इमर्जेन्सी उपचार : एक वर्ष भित्र काेशी प्रदेशकै नमुना अस्पताल बनाउछाै : मेयर पाैडेल

इटहरी अस्पतालमा अब २४ सै घण्टा इमर्जेन्सी उपचार : एक वर्ष भित्र काेशी प्रदेशकै नमुना अस्पताल बनाउछाै : मेयर पाैडेल
इटहरी । इटहरी अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी उपचार सेवा संचालनमा आएको छ । सामान्य उपचारका लागी पनी इटहरी अस्पतालबाट रेफर लिएर अन्यत्र जानुपर्ने बाध्यता शुक्रबार देखी हटेको हो ।  इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो । अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ भने अस्पतालको निर्माणाधिन भवन बनिसकेपछि सैय्या थपिनेछ । अहिले फार्मेसीमा सीमित औषधी भएपनि एक महिनाभित्रमा पर...

गर्मीमा सधैं सेवन गर्नुस पुदिना र मेथी , स्वास्थ्यलाइ फाइदै फाइदा

गर्मीमा सधैं सेवन गर्नुस पुदिना र मेथी , स्वास्थ्यलाइ फाइदै फाइदा
 मेथीको साग र बीउ दुवै प्रयोग गर्न सकिन्छ। उमारेको मेथीको टुसाबाट विभिन्न परिकार बन्छन्। मेथीका टुसा, लसुन, अदुवा, बदाम, नुन–कागती हालेर सलाद बनाउन सकिन्छ। आलु, केराउमा र मेथीको टुसा हालेर अचार बनाउन सकिन्छ। मेथी भिजाएर बिहान–बिहान खाँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्छ।दाल–तरकारी खाँदा मेथीको प्रयोगले स्वाद बढ्छ। मेथीमा लौह तत्व हुन्छ। रेसादार तत्व पनि हुन्छ। यसले कब्जियत कम गर्न, पाचन प्रणालीमा सह...

केटीहरु केटाका यी ५ बानी पटक्कै मन पराउँदैनन् : ति के के हुन ?

केटीहरु केटाका यी ५ बानी पटक्कै मन पराउँदैनन् : ति के के हुन ?
 दुनियाँका अधिकांश सजीवमा भाले र पोथी छ । मानवमापनि महिला र पुरुष छ । भाले पोथीको मिलनले नै सृष्टिमा सजीव जगत पुन थपिन्छ । यसैले सृष्टिका लागिपनि भाले पोथीको मिलन जरुरी छ । सृष्टि धान्न मात्र हैन जीवन सहज बनाउँनपनि र जैविक आवश्यकता पूरा गर्नपनि महिला र पुरुष एक अर्काका अपरिहार्य हुन् । तर यस्तो मिलनमा महिलाहरुले पुरुषका खास बानी मन पराउँदैनन् । जसले सम्बन्ध नै टुटाइरहेको हुन्छ । त्यस्ता कुन बानी ...

यस्तो छ बलिउड अभिनेता आयुष्मानको फिटनेस राज

यस्तो छ बलिउड अभिनेता आयुष्मानको फिटनेस राज
मुम्बइ ।  आयुष्मान खुराना बलिउडका उत्कृष्ट अभिनेताहरूमध्ये एक हुन्। अभिनयसँगै उनी गायन र शारीरिक फिटनेसमा पनि उत्तिकै अब्बल मानिन्छन्। आयुष्मानले नियमित कसरत र स्वस्थ खाना खाएर आफ्नो फिटनेस कायम राख्छन्। उनको आहारमा प्रायः फलफूल, तरकारी र प्रोटिनको शाकाहारी स्रोत समावेश हुन्छ। उनी काममा व्यस्त हुँदा पनि कसरत छोड्दैनन्। उनको कसरतमा कार्डियो, स्किपिङ,  वेट लिफ्टिङ, मांसपेशी निर्माण लगायतका व्य...

यि हुन ग्रिन टी पिउने सही तरिका , जानी राखे राम्राे

यि हुन ग्रिन टी पिउने सही तरिका , जानी राखे राम्राे
असन्तुलित खानपान र खराब जीवनशैलीका कारण आजको समयमा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ। मानिसहरू मोटोपनाबाट छुटकारा पाउन सबै प्रकारका उपाय अपनाउने गर्छन्। आजको समयमा बजारमा यस्ता धेरै उत्पादनहरू पनि भेटिन्छन् जुन मोटोपना घटाउन निकै फाइदाजनक मानिन्छ। तर यी उत्पादनको साइड इफेक्ट पनि यत्तिकै हुन्छन्।  मोटोपनाबाट छुटकारा पाउन वा तौल घटाउन ग्रिन टीको सेवन निकै फाइदाजनक हुन्छ। ग्रिन टीमा पाइने पोष...

सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन

सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन
काठमाडौँ । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्...
trusted online casino malaysia