आज स्वास्थ्य सेवा दिवस मनाइँदै

आज स्वास्थ्य सेवा दिवस मनाइँदै
काठमाडौं । आज स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशमा धेरै राजनीतिक परिवर्तन भए पनि दूरदराजका गरिब जनताले अझै पनि सर्ब...

कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिए

कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिए
रसुवा । कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गरेको हो । यसबाट एक हजार आठ सय ९२ घरपरिवारका १२ हजार छ सय ९२ स्थानीयवासीले पहिलोपटक सुविधा पाउने ग्रामीण अस्पताल जिबजिबेका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले जानकारी दिए। उनले यही फागुन १ गते...

पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन

पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई ...

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य विमा कार्ड

भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य विमा कार्ड
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालौ प्रजातन्त्र दिवसको अवसरमा निशुल्क स्वास्थ्य विमा कार्ड वितरण गरेको छ। पालिकाको वार्ड न २,३ र ४ का स्थानीय बासिन्दाहरुलाई निशुल्क स्वास्थय बिमा कार्ड वितरण गरेको हो। स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदका उमेदवार बनेका अजमल अख्तर आजादले जनता सङ्ग गरेका प्रतिबद्धता अनुसार पहिलोपटक ५० जनाको निशुल्क स्वा...

जन्डिस भएमा के कुरा खान हुन्छ, के खानेकुरा बार्नुपर्छ ?

जन्डिस भएमा के कुरा खान हुन्छ, के खानेकुरा बार्नुपर्छ ?
अनुहार, आँखा, हातमा पहेंलो देखिएमा जन्डिस भएको शंका गरिन्छ । तर जण्डिस भए नभएको प्रमाणित नै नभई पहेंलो रंगका खानेकुरा बार्ने प्रवृत्ति समाजमा व्याप्त छ । त्यति मात्र होइन, धेरैलाई जन्डिस किन हुन्छ ? कहाँ हुन्छ ? के कारणले हुन्छ भन्नेबारे जानकारी नहुँदा सामान्य बन्ने जन्डिस पनि जटिल बन्दै जान्छ । शरीरमा बिलुरुविनको मात्रा २.५ भन्दा बढी भयो भने आँखादेखि शरीरका विभिन्न भाग पहेंलो हुनु जन्डिस हो । जन...

ग्यास बिस्फोटबाट सांसद भण्डारीकी आमाको उपचारका क्रममा निधन

ग्यास बिस्फोटबाट सांसद भण्डारीकी आमाको  उपचारका क्रममा निधन
काठमाडौं । ग्यास लिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बुधवार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला गम्भीर घाईते हुनुभएको थियो । दुबैजनालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ८६ वर्षीया हरिकला भण्डारीको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको ...

नेता भण्डारीलाई देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न

नेता भण्डारीलाई देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनकी आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन्। हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका हुन् । अस्पतालको जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीका अनुसार सांसदसमे...

घाइते भेट्न देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगे

घाइते भेट्न देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन ...

बाइभ्यालेन्टको पहिलो खाेप काठमाडौं आइपुग्यो

बाइभ्यालेन्टको पहिलो खाेप काठमाडौं आइपुग्यो
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप सोमबार बिहान काठमाडौं ल्याइएको हो । सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

उपचार सेवा माग गर्दै बिरामीहरुले प्रदर्शन गरे

उपचार सेवा माग गर्दै  बिरामीहरुले  प्रदर्शन गरे
काठमाडौं । उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । वीर अस्पतालमा आज बिहान पुगेका धेरै ...
trusted online casino malaysia