इलाम अस्पताल : बाहिर चिटिक्क ,भित्र भद्रगाेल
इलाम । व्यवस्था फेरिएसंगै इलाम अस्पतालको अवस्था फेरिने धेरैको अपेक्षा थियो । तर, इलाम अस्पतालको अवस्था नफेरिँँदा त्यस क्षेत्रका नागरिक स्वास्थ्य उपचारका लागि जिल्ला छाड्न बाध्य छन् ।
इलाम जिल्ला अस्पतालको भवनको बाहिरी बनावट देख्दा यो अस्पतालमा निक्कै गुणस्तरीय सेवा पाइएला भन्ने जो कोहीलाई लाग्न सक्छ । तर, अस्पतालमा दक्ष जनशक्ति, अस्पतालमा प्रयोग हुने उपकरण नहुँदा सेवाग्राहीलाई गुणस्तरीय सेवा प्...












