दर्वेशामा एमालेको स्वास्थ्य शिविरको आयोजना
१३ भाद्र, मोरंग। नेकपा एमाले मोरङले रंगेली नगरपालिकाको २ दर्वेशामा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । रंगेली २ दर्वेशामा गरिएको स्वास्थ्य शिविरमा ३ सय ५२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य परिक्षण पछि औषधी पनि वितरण गरिएको छ । करिव १ लाख वरावरको औषधि वितरण गरिएको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो । एमाले निकट पेशागत महासंघ र राष्ट्रिय स्वास्थ्यकर्मी संघको व...











