पथरीमा माहामारीको त्रासले बस्तीबाट बंगुर, चौपाया हटाउन माग

पथरीमा माहामारीको त्रासले बस्तीबाट बंगुर, चौपाया हटाउन माग
०१ भाद्र, गोपाल काफ्ले पथरी । मोरङको पथरीशनिश्चरे—१ स्थीत पथरी बजारमा माहामारी फैलन सक्ने भन्दै किरात मार्ग निर्माण समितिले बंगुर लगायतका चौपाया तथा पंक्षी घनाबस्तिबाट हटाउन माग गरेको छ । केहीदिन अघि परेको अविरल बर्षाको डुबान, बाढी, पैरोको कारण तथा सहरमा हुने थप फोहोर मैलाले झाडापखाला, टाइफाइड, जण्डिस, आउँ, मासी तथा हैजा जस्ता माहामारी फैलन सक्ने सम्भावनालाई ख्याल गर्दै सहर बजारबाट बंगुर, बाख्रा, ...

मादीका क्यान्सर पिडित भुजेललाई ३२ हजार सहयोग

मादीका क्यान्सर पिडित भुजेललाई ३२ हजार सहयोग
२६ साउन, इटहरी। पछिल्लो समय पिडितका नाममा सहयोग रकम उठाउने र हिनामिना गर्ने क्रम बढेको छ । यो प्रचलनलाई रोक्न र पिडितहरुको घाऊमा मल्हमपट्टी लगाउने उद्धेश्यका साथ पुर्वेली मिडिया नेटवर्क अन्र्तगतको पुर्वेली न्युज र बेतना दैनिकले परोपकारी पत्रकारिताको थालनी गरेको घोषणा गरेका छन । संखुवासभाको मादीका क्यान्सर पिडित गणेश भुजेललाई बिहिबार एक कार्यक्रमको आयोजना गरी उनको उपचारका लागी ३२ हजार ४ सय १५ रुप...

राजधानीभित्रकै अस्पतालले म्याद गुज्रेको औषधि खुवायो, बालकको अवस्था गम्भीर

काठमाडौं, साउन २४ / राजधानीकै एक अस्पतालभित्र रहेको फार्मेसीले म्याद गुज्रेको औषधि बिक्री गर्दा र चिकित्सकले पनि म्यादै नहेरी प्रयोग गरिदिँदा बिरामी बालकको अवस्था गम्भीर बन्न पुगेको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले दुई महिनाअघि नै म्याद गुज्रिसकेको ‘ट्याक्सिन’ नामक औषधि बेचेको हो। आइतबार बेलुकी नौ बजे फार्मेसीले दिएको औषधिको म्याद नहेरी चिकित्सकले समेत बिरामी बालकमाथि...

दुःखै दुःखले घेरिएको घर

दुःखै दुःखले घेरिएको घर
गोरखा,  साउन २४  / गोरखा सदरमुकामबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ खाब्दीभञ्ज्याङ। सानो यो बजारबाट आधा घन्टा मकैपुरको उकालो हिँडेपछि कोटथोक आउँछ। कोटथोकको सिरानमा एउटा झुप्रो घर छ। १६ वर्षअघि यही झुप्रोमा राजीव श्रेष्ठको जन्म भएको थियो। चार छोरी जन्मिएपछि छोरा जन्मियो भनेर उनका बाबुआमाले राँगो काटेर आफन्तजन र गाउँलेलाई भोज खुवाए, खुसीयाली मनाए। अफसोच, एक वर्षको नहुँदै उनको ज्यान सुक्दै गयो। टाउक...

डा. केसीको स्थिती नाजुक

डा. केसीको स्थिती नाजुक
काठमाडौं, साउन २४ / प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिती खस्कदै गएपछि अनशनस्थिलमै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष आईसीयु मा चाहिने सबै उपकरण तम्तयार राखिएका छन् । डा. केसी १५ दिनदेखि त्रिवि शिक्षण स्पताल हातमा ७ बुँदे माग राखी ११ औँ आमरण अनशन गरिरहेका छन् ।अनशनस्थलमा हाल २४ घण्टै वरिष्ठ चिकित्सकलाई राखिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

कलिला अामाहरू

कलिला अामाहरू
कालिकोट । कालिका–१ भर्ता छाती गाउँकी १६ वर्षीया मनपुरा विश्वकर्माको पेटमा आठ महिनाको गर्भ छ । कक्षा ४ सम्म पढेकी मनपुरालाई गर्भ जाँच चार पटक गराउनुपर्छ भन्ने जानकारी छैन । आइरन चक्की, जुकाको औषधि, खोपबारे पनि उनी बेखबर छिन् । १५ वर्षको उमेरमा विवाह गरेर गर्भवती भएपछि १९ वर्षीय पति कल विकसँगै नागरिकता बनाउन मान्म आएकी मनपुरा आफैं बालिका हुन् । उचाइ ४ फिटभन्दा कम छ । शारीरिक रूपले कमजोर देखिन्छिन् ।...

यस्तो रहेछ नितम्ब ठूलो हुनुको अर्थ

यस्तो रहेछ नितम्ब ठूलो हुनुको अर्थ
महिलाहरुमा नितम्ब ठूलो हुनुलाई कामुकतासँग जोडिन्छ । तर नितम्बको सम्बन्ध केवल कामुकतासँग मात्र छैन । वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भाग्यमानी र सुरक्षित हुन्छन् । वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनले देखाएको छ ।सेल रिसर्...

नोबेल कलेजले प्रहरीलाई आकस्मीक उपचार तालिम

नोबेल कलेजले प्रहरीलाई आकस्मीक उपचार तालिम
२२ साउन, प्रतिक श्रेष्ठ बिराटनगर । कुनैपनी प्रकारका अचानक हुने दुर्घटनामा प्रहरीको पहिलो उपस्थीती हुने भएको भन्दै नोबेल मेडिकल कलेज बिराटनगर प्रहरीलाई तालिम दिएको छ । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर रानिमा आयोजना भएको एक दिने उक्त कार्यक्रममा सर्पदंश, सवारी दुर्घटना र धड्कन रोकिएको बेला गरीने प्राथमिक उपचार पद्धति सिकाएका थिए । पछिल्लो समयम तराईका जिल्लाहरुमा सर्पको टोकाई बढेको र कुनैपनी स्थान...

यौन सम्पर्क गर्दा महिलाले विर्य झारेको कसरी थाहा पाउने ? जानी राखौ !

यौन सम्पर्क गर्दा महिलाले विर्य झारेको कसरी थाहा पाउने ? जानी राखौ !
तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ । के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध ...

यि ५ सरल तरिकाले टाउको दुखाइ कम गर्न सकिन्छ

यि ५ सरल तरिकाले टाउको दुखाइ कम गर्न सकिन्छ
गएसाता मेरो टाउको साह्रै दुख्यो। दिनभरको उखरमाउलो गर्मी, दुई घन्टा ट्राफिक जाम त्यसमाथि एक थोपा पानी पनि नहुँदा त्यस दिनका सबै योजना गोलमाल भए। त्यस दिन म पनि टाउको दुखाइ वा माइग्रेनको सिकार भएका ५० लाख अस्ट्रेलियालीमध्ये एक थिएँ। तर त्यस दिनको मेरो टाउको दुखाइ भने ‘तनाव’का कारण थियो, जुन सबैभन्दा सामान्य प्रकारको टाउको दुखाइ मानिन्छ। माइग्रेनलाई सामान्य मानिँदैन तर औसतमा बर्सेनि ८ जनामध्ये एक ...
trusted online casino malaysia