यी हुन् तेस्रो विश्वयुद्धका १० संकेतहरु
एक शताब्दीमा विश्वले दुई विश्वयुद्ध भोगिसकेको छ । यसका कारण करोडौ मानिसहरुले ज्यान गुमाए भने खबौ सम्पत्तिको विनाश भयो । अब केही सुरक्षा विद्हरु तेस्रो विश्वयुद्ध हुने केही संकेतहरु पनि देखा पर्न थालेको बताएका छन् । विश्वको शक्ति केन्द्र युनिपोलारबाट मल्टीपोलार भएका कारण पनि विश्वयुद्धको संकेत देखिएको बताएका छन् । विश्वका धेरै राष्ट्रहरुसँग खतरनाक हतियारहरु रहेको र यसको डर हरेक राष्ट्रले महसुस ...












