सामाजिक संजालमा किन भाइरल हुँदैछिन् यी शिक्षिका ?
एजेन्सी। मलेसियाकी जस जफारी पछिल्लो समय सामाजिक संजालमा निकै भाइरल भइरहेकी छिन् । उनको फोटो विभिन्न सामाजिक संजालमा निकै शेयर गरिएको छ । उनको लोकप्रियताको कारण उनको सुन्दरता र उनको पहिरनको स्टाइल हो ।
जश पेशाले शिक्षिका हुन् र उनी सामाजिक संजाल इन्स्टाग्राममा पनि निकै सक्रिय रहन्छिन् । निकै कम समयमा यिनका फलोअरको संख्या २९ हजारभन्दा बढी भइसकेको छ । उनको उमेरको अहिलेसम्म खुलासा भएको छैन । तर एक ...












