४० वटा चुरोट दिनको तान्ने बालक
इन्डोनेसियाका ‘आल्दी रिजाल’ नामक एक बालक दुई बर्षको हुँदा उनका तस्बिरहरु समाजिक सञ्जालमा निकै भायरल भएका थिए । ति तस्बिरहरुमा आल्दीले मज्जासित चुरोट तानिरहेको र धुवा उडाइरहेका थिए ।
आल्दी एक दिनमा ४० वटा भन्दाबढी चुरोड पिउथे । ती तस्बिरहरु देखेपछि त्यहाँको सरकारले बालकलाई सुधारकेन्द्रमा लगेका थियो । सुधार केन्द्रमा गएपछि आल्दीले चुरोट पिउन छाडे ।चुरोटको लत छोडेपछि अहिले आल्दीलाई ‘ओभर–इटिङ’ अर्थ...












