कालो बालकको तस्वीर इन्टरनेटमा यसरी भाइरल बन्यो (भिडियो सहित)
आजकाल इन्टरनेटमा एकजना बालकको तस्वीर खुबै चर्चित बनिरहेको छ । एकदमै कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको शरीरको रङ अति नै कालो हुनु नै हो । बच्चालाई दुनियाकै सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ । दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ ।कतिपयले यो बच्चा दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ता भैसकेको बताएपनि गिनिज बुकले भने त्य...












